चर्चामा ‘विर विक्रम २’ को दोस्रो गीत " बाचा "...(भिडियो सहित )


चाम्स इन्टरटेनमेन्ट र लण्डन सिने आईको व्यानरमा निर्माण भएको चलचित्र  ‘विर विक्रम २’को दोस्रो गीत " बाचा "  सार्वजनिक भएको छ । पल शाह र वर्षा सिवाकोटी र नजिर हुसेन  स्टार चलचित्रको यस गीतमा भने पम र बर्षा मात्र फिचरमा रहेका छन् । आगामी जेष्ठ ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको यस चलचित्रको यस गीतमा तारा प्रकाश  लिम्बु र दीपा लामाको स्वर रहेको छ भने गीतमा ताराप्रकाश लिम्बुको संगीत, संचारकर्मी नरेश भट्छराईको शब्द रचना रहेको छ । सार्वजनिक गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।

 

 चलचित्रमा नाजीर हुसेन, देशभक्त खनाल, मनोज केसी, विनिसा भण्डारी, बुद्धि तामाङ, क्षितीज सुवेदी, बाल कलाकार मनिष लिम्बु, कृजन गौतम लगायतका कलाकारको अभिनय रहेको छ ।  प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद, हिमाल केसीको द्धन्द्व, रञ्जीत गजमेर, ताराप्रकाश लिम्बु र राजनराज सिवाकोटीको संगीत, सुदीप बरालको डिओपी, नवराज उप्रेतीको छायांकन, बनिष शाहको सम्पादन रहेको  यस चलचित्रमा कार्यकारी निर्माता अर्पण सापकोटा रहेका छन  भने  रञ्जीता सिवाकोटी सह निर्माताको रुपमा रहेकी छन् । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गायिका उषा मलाहाको निर्देशनमा तीज गीत ‘तीज आयो लौ’ सार्वजनिक... (भिडियो सहित )

  • २८ श्रावण, २०७६

काठमाडौं । हिन्दु महिलाहरुको महान चाड तीज नजिकिदै गर्दा बजारमा तीज गीतका भिडियोहरु एकपछि अर्को आइरहेका छन् । यसै क्रममा गायिकाद्वाय रेश्मी कार्की र

बाल गायिका रविनाको बालगीत 'काग दाजै काग दाजै' सार्बजनिक..(भिडियो सहित)

  • २७ श्रावण, २०७६

बरिष्ट गीतकार तथा सर्जक अम्बिका गुरुङको संदेशमुलक शब्दमा सजिएको बाल गीत "काग दाजै काग दाजै" मा गुल्मीको अद्भुत कला भएकी मिठो स्वरकी धनि ६ बर्षे

'कबड्डी ३' को शिर्ष गीत सार्वजनिक... (भिडियो सहित )

  • २७ श्रावण, २०७६

रामबाबु गुरुङको निर्देशनमा निर्माण हुने चलचित्र  'कबड्डी ३' को शिर्ष गीत सार्वजनिक भएको छ । आउदो असोज ३ गतेलाइ  प्रदर्शन मिति तय गरिएको यस