चलचित्र ‘कप्स’ को दास्रो गीतमा अमित गिरिको ‘सुन्दरी देखेर आँखा सन्कियो ’.. (भिडियो सहित )

चलचित्र ‘कप्स’ को दास्रो गीत सार्वजनिक भएको छ । आउदो जेठ १७ देखि प्रदर्शनको तयारीमा रहेको चलचित्रको ‘सुन्दरी देखेर आँखा सन्कियो’ बोलको गीत  सार्वजनिक भएको छ  । चलचित्रको  गीतमा सुरेन्द्र रानाको शब्द रचना , मिना निरौला र स्वयम्भुराज शाक्यको गायन रहेको छ भने गीतमा गायक  स्वयम्भुराज शाक्यकै सङ्गीत रहेको छ । चलचित्रको यस गीतमा कलाकार रिया प्रधानकोे नृत्य निकै आकर्षक रहेको छ भने कविराज गहतराजले कोरियोग्राफी गरेको यस गीतको भिडियोमा नायक अनुप बिक्रम शाहीपनि प्रस्तुत भएका छन ।


आर्या मुभिज र सारा श्री मूभिजको ब्यानरमा  निर्माण भएको यस चलचित्रलाई सम्राट सापकोटाले निर्देशन गरेको छ । चलचित्रमा सुसन प्रजापतिको छायाँकन, बिपिन मल्लको सम्पादन, साम्राट सापकोटाकै लेखन रहेको छ ।राम शाक्यले निर्माण गरेको यस चलचित्रमा अनुपबिक्रम शाही, सन्दीपा लिम्बु, अमित गिरी, रामराज क्षत्री, अनुपमा भण्डारी, निरुता स्याङतान, सुन्दर श्रेष्ठ लगायत अन्य कलाकारहरुको  अभिनय रहेको छ ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गायिका उषा मलाहाको निर्देशनमा तीज गीत ‘तीज आयो लौ’ सार्वजनिक... (भिडियो सहित )

  • २८ श्रावण, २०७६

काठमाडौं । हिन्दु महिलाहरुको महान चाड तीज नजिकिदै गर्दा बजारमा तीज गीतका भिडियोहरु एकपछि अर्को आइरहेका छन् । यसै क्रममा गायिकाद्वाय रेश्मी कार्की र

बाल गायिका रविनाको बालगीत 'काग दाजै काग दाजै' सार्बजनिक..(भिडियो सहित)

  • २७ श्रावण, २०७६

बरिष्ट गीतकार तथा सर्जक अम्बिका गुरुङको संदेशमुलक शब्दमा सजिएको बाल गीत "काग दाजै काग दाजै" मा गुल्मीको अद्भुत कला भएकी मिठो स्वरकी धनि ६ बर्षे

'कबड्डी ३' को शिर्ष गीत सार्वजनिक... (भिडियो सहित )

  • २७ श्रावण, २०७६

रामबाबु गुरुङको निर्देशनमा निर्माण हुने चलचित्र  'कबड्डी ३' को शिर्ष गीत सार्वजनिक भएको छ । आउदो असोज ३ गतेलाइ  प्रदर्शन मिति तय गरिएको यस