युट्युबको ट्रेण्डिङ्ग २ मा प्रमोद खरेलको ‘झुमा झुमा...(भिडियो सहित )

गायक प्रमोद खरेलको ‘झुमा झुमा’ बोलको गीतको म्युजिक भिडियो  सार्वजनिक भएको छ ।  सार्वजनिक भए संगै चर्चाको शिखरमा यस गीतको यो समाचार तयार गर्दा सम्ममा युट्युबमा करिब ९५३ ,८४६ को भ्युज प्राप्त गर्दै अहिले युट्युबको ट्रेण्डिङ्ग २ मा रहन सफल भएको छ ।यस गीतमा प्रमोद खरेको गायन,हिमान्सु रायमाझीको शब्द रचना रहेको छ भने गीतमा भिम विसीको संगीत अनि  उद्धय राज पौडेलकोएरेन्ज रहेको छ । 

 

युट्युबको ट्रेण्डिङ्ग २ मा रहन सफल यस गीतको म्युजिक भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका छन भने भिडियोमा टिकटक हिट जोडी तथा जुम्ल्याह दिदि बहिनि प्रिन्सी खतिवडा, प्रिज्मा खतिवडाको साथमा चर्चित नायक पल शाहको निकै आकर्षण अभिनय रहेको छ । भिडियोमा  सुभम भुजेलको कोरियोग्राफी ,दिपक आर्चायको निर्देशन अनि सुप्रिम पराजुलीको सम्पादन रहेको छ  ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

युट्युबको ट्रेण्डिङ्गमा दिलिप र कविता नेपालीको “साइँलो” .. (भिडियो सहित )

  • २२ बैशाख, २०७६

बिष्णु माझी र बिक्रम रानाको स्वरमा रहेको गीत  “साइँलो” को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक यस गीत दर्शक श्रोताहरुको माया बटुल्दै

तेजश रेग्मी र विष्णु माझीको "पिँडालु" दुई हप्तामै दुई मिलियन प्लस भ्युज र अझै ट्रेण्डिङ्गमा .. (भिडियो सहित )

  • १२ बैशाख, २०७६

लोकप्रिय गायक तेजश रेग्मी र गायिका विष्णु माझीको स्वरमा रहेको गीत" पिँडालु" सार्वजनिक भएसंगै  निकै चर्चामा रहेको  छ र अहिले यस गीतले