चर्चामा जितेन लेप्चाको " सम्झनाले "... (भिडियो सहित )

बिगत लामो समयदेखी गीत ,सङीतको यात्रामा कैयौ दुख,सुख अनि संघर्शका पलहरुलाई पन्छाउदै निकै मेहनतका साथ आफुलाइ एक गायकको रुपमा चिनाउन सफल गायक जितेन लेप्चाको बिल्कुलै नया गीत ` सम्झनामा´ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सानैदेखो गायनमा रुचि राख्ने गायक जितेनले यस गीत भन्दा अघि निकै हिट हिट तथा दर्शक श्रोताहरुको मनलाई लोभ्याउने गीतहरु सार्वजनिक गरिसकेका छ्न । केही समय यता गायक गायन क्षेत्रमा भन्दा पनि सङीत सृजना र गीत रचनामा बढी देखिन थालेको छ । प्राय प्रेम लाई बिशेष बिषय बनाईएको गीत गाउने अनि रचनामा पनि प्रेमिल गीत नै रचना गर्दै आईरहेका गायकको यस सार्वजनिक गीत पनि प्रेमिल नै रहेको छ ।

 

सार्वजनिक यस गीत पनि निकै प्रेमिल रहेको छ भने यस गीतमा गायक जितेन लेप्चाको गायनले अझ निखारिएको छ । यस गीतमा गीतकार डिकेन श्रेष्ठको शब्द रचना , सगीत्कार प्रमोद मोक्तानको संगीत  रहेको छ भने गीतलाई  बेबिराज घतानीले एरेन्ज गरेका छन । "सम्झनाले " बोलको यस गीतको म्युजिक भिडियोमा गायक जितेन लेप्चा र मोडल मोना सिटौलालाइ देख्न सकिन्छ । मोडल तथा म्युजिक भिडियो निर्देशन गर्दै आईरहेका मिलन शंखरले यस गीतको म्युजिक भिडियोलाई अझ निकै आकर्षण तरिकाले  निर्देशन तथा  छायांकन गरेका छ भने यस  गीतको भिडियोलाई उत्तर राना मगरले सम्पादन गरेका छन  ।


 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गिनिज बुकमा नाम लेखाउन रुबिशा र एलिशाले शुरु गरे ४० घन्टा नृत्य... (भिडियो सहित )

  • ११ जेठ, २०७६

गत बर्षमा  बन्दना नेपालले लगातार १२६ घन्टा एकल नृत्य प्रस्तुत गरेर गीनीज बुक अफ वल्र्ड रेकर्डसमा आफ्नो  नाम राखी नेपालको नाम उच्च राखेकी थिईन् भने

छायाँकन सुरु गरिएको चलचित्र 'रातो टिका निधारमा 'को तस्बिरहरु सार्वजनिक

  • ११ जेठ, २०७६

छायाँकन सुरु भएसँगै चलचित्र  ‘रातो टिका निधारमा’को तस्बिरहरु सार्वजनिक भएका छन् । सार्वजनिक  तस्बिरहरुमा चलचित्रका कलाकारहरुले रातो टिका र

गायिका सिर्जना गुरुङको "राज कुमार" सार्बजनिक...(भिडियो सहित)

  • ११ जेठ, २०७६

गायिका सिर्जना गुरुङको नयाँ गीत  "राज कुमार" को म्युजिक भिडियो सार्बजनिक भएको छ । अमेरिका निबासी बरिष्ट गीतकार अम्बिका गुरुङको शब्दमा गायिका