३ नया पोस्टरमा चलचित्र ‘विर विक्रम २’ ...( पोस्टर सहित )

 चाम्स इन्टरटेनमेन्ट र लण्डन सिने आईको व्यानरमा निर्माण भएको चलचित्र  ‘विर विक्रम २’को ३ नया पोस्टर सार्वजनिक भएको छ । ३ पोस्टरमा सबै कलाकार रोमान्टिक तथा खुसि देखिएका छ भने पोस्टरमा नायक पल शाह, नाजिर हुसेन, नायिका बर्षा सिवाकोटी र कलाकार वुद्दि तामाङलाई फिचरिङ गरिएको छ । चलचित्र २ गीत केहि महिना अघि र एउटा गीत हप्ता दिन अघि रिलिज गरिएको थियो भने दुवै गीतले दर्शक श्रोताको मन समेत जित्न सफल भएको छ ।

 

आगामी जेष्ठ ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको यस चलचित्रमा नायक पल शाह, नाजिर हुसेन, नायिका बर्षा सिवाकोटी, बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बु रहेको लगायतका कलाकारहरुको अभिनय रहेको छ ।  यस चलचित्रमा कार्यकारी निर्माता अर्पण सापकोटा रहेका छन  भने  रञ्जीता सिवाकोटी सह निर्माताको रुपमा रहेकी छन् । चलचित्रमा प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद, हिमाल केसीको द्धन्द्व, रञ्जीत गजमेर, ताराप्रकाश लिम्बु र राजनराज सिवाकोटीको संगीत, सुदीप बरालको डिओपी, नवराज उप्रेतीको छायांकन, बनिष शाहको सम्पादन रहेको छ ।


 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

अफिसियल फस्टलुक पोस्टर र रिलिज मिति सार्वजनिकमा ऐतिहासिक उपन्यासमा आधारित चलचित्र 'किर्तिपुर'

  • ११ जेठ, २०७६

बासु पासा श्रेष्ठको ऐतिहासिक उपन्यासमा आधारित नेपाली कथानक चलचित्र “किर्तिपुर” द लिजेण्ड अफ किर्तीलक्ष्मी को केहि पोस्टर सार्वजनिक भएको छ ।

लघु चलचित्र "पन्ना नं २" को ट्रेलर आईतबार सार्वजनिक हुने

  • १० जेठ, २०७६

अन्र्तराष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन गर्नका लागि निर्माण गरिएको लघु चलचित्र "पन्ना नं २" को ट्रेलर आईतबार सार्वजनिक हुने भएको छ ।  ट्रेलर

काठमाडौंको टोखामा एक पुरुषको शव फेला

  • १० जेठ, २०७६

काठमाडौंको टोखा नगरपालिका– २ दुबो गाउँ भन्ने स्थानमा एक पुरुषको शव फेला परेको छ ।अन्दाजी २४–२५ वर्षको युवको शव शुक्रबार बिहान फेला परेको हो