युट्युबमा चलचित्र "बटरफ्लाई" साथै युट्य़ूबको ट्रेण्डिङ्ग ३ मा.. (पुरा चलचित्र सहित )

नायिका प्रियंका कार्की र नायक आर्यन अधिकारी अभिनित नेपाली चलचित्र " बटरफ्लाई " युट्युबमा रिलिज भएको छ । चलचित्र गत बर्षको पौष २८ गते नेपालमा प्रदर्शनमा आएको थियो भने चलचित्रले मध्यम ब्यापार समेत गर्न सफल रहेको थियो तर जब चलचित्र युट्युबमा रिलिज भयो रिलिजको केहि दिन नबित्दै चलचित्रले दर्शक श्रोताहरुको मन जित्न सफल भएको छ र चलचित्र अहिले यो समाचार तयार गर्दा सम्ममा  युट्य़ूबको ट्रेण्डिङ्ग ३ मा रहन सफल भएको छ । 

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

राजनराज र स्मीता दाहालको 'मायालु तिमि कता छौ ' युट्युबको ट्रेण्डिङ्गमा.. (भिडियो सहित )

  • २६ श्रावण, २०७६

गायक तथा संगीतकार राजन राज सिवाकोटी र गायिका स्मीता दाहालको गायनमा रहेको नया गीत " मायालु तिमि कता छौ " को म्युजिक भिडियो केहि दिन अघि सार्वजनिक भएको

टंक र मेलिनाको 'कसरी कसरी २ ' ट्रेण्डिङ्ग १ मा... ( भिडियो सहित )

  • १९ श्रावण, २०७६

गायक तथा संगितकार टंक बुढाथोकी र गायिका मेलिना राईको आवाजमा ‘कसरी कसरी ' को सिक्वेल गीत ' कसरी कसरी २’ को म्युजिक भिडियो गत शुक्रबार सार्वजनिक

युट्युबको ट्रेण्डिङ्गमा कमल रसाइली र मेलिना राइको ‘एनी प्रोब्लम’... (भिडियो सहित )

  • २ श्रावण, २०७६

गायक कमल रसाइली र गायिका मेलिना राइको केहि दिन अगि सार्वजनिक गरिएको नया गीत ‘एनी प्रोब्लेम’ म्यूजिक भिडियालाई धेरै दर्शकहरुले रुचाएका छन् भने