युट्युबमा रिलिज चलचित्र "निर्जला " ...(पुरा चलचित्र सहित )


गत असोज १९ गतेबाट सिनेमा हलहरुमा एकल प्रर्दशनमा आएको चलचित्र "निर्जला"  युट्युबमा सार्बजनिक भएको छ ।राजु गिरीको निर्देशन रहेको चलचित्रमा किशोर खतिवडा, शुभच्छा थापा, पल्पसा डंगोल, श्याम राई, प्रकाश चन्द्र न्यौपाने, शर्मिला श्रेष्ठ, राज कुमार थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ। चलचित्रमा निर्जलाको शिर्ष भूमिकामा शुभेच्छा थापालाई प्रस्तुत गरिएको छ।चलचित्रलाई प्रकाशचन्द्र न्यौपानेले निर्माण गरेका हुन् ।

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

युट्य़ूबमा रिलिज `पण्डित बाजेको लौरी´

  • ५ कार्तिक, २०७६

अधृत फिल्मस् प्रालीको ब्यानरमा थमनकुमार भण्डारी (राज) र किशोर खड्काले संयुक्त रुपमा निर्माण गरेको चलचित्र ` पण्डित बाजेको लौरी ´ युट्युबमा रिलिज

चलचित्र ' ऐश्वर्य' युट्युबमा रिलिज.. (पुरा चलचित्र सहित )

  • २५ भदौ, २०७६

दिपिका प्रसाई,प्रशान्त ताम्राकार र रमेश उप्रेती अभिनित चलचित्र ' ऐश्वर्य' युट्युबमा