मिस्टर आरजे र सृजना खत्री हाउडे मायाको " डबल माया " सार्वजनिक.. (भिडियो सहित )

 

पछिल्लो समयका युवापुता माझ निकै लोकप्रिय तथा चर्चित र्‍यापर राजेन्द्र भट्ट अर्थात् मिस्टर आरजेको धमाकेदार र्‍याप र मोडल जस्ती गायिका सृजना खत्री  हाउडे मायाको संयुक्त मेहनत रहेको नया गीत " डबल माया " को  म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा सिर्जना खत्री हाउडे मायाको स्वर तथा मिस्टर आरजेको र्याप ,गायिका सिर्जना र मिस्टर आरजेको संयुक्त शब्द रचना तथा मिस्टर आरजेको संगीत रहेको छ  ।

सार्वजनिक यस गीतको म्युजिक भिडियोमा नायक अनुपविक्रम शाही र नायिका आँचल शर्माको निकै राम्रो प्रस्तुति देखा सकिन्छ । यस गीतको भिडियोलाई सान थापाले निर्देशन गरेका हुन् भने भिडियोलाई  सुप्रिम पराजुलीले  सम्पादन गरेका छन । भिडियोलाई अर्जुन तिवारीको टिमले खिचेको हो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गायिका उषा मलाहाको निर्देशनमा तीज गीत ‘तीज आयो लौ’ सार्वजनिक... (भिडियो सहित )

  • २८ श्रावण, २०७६

काठमाडौं । हिन्दु महिलाहरुको महान चाड तीज नजिकिदै गर्दा बजारमा तीज गीतका भिडियोहरु एकपछि अर्को आइरहेका छन् । यसै क्रममा गायिकाद्वाय रेश्मी कार्की र

बाल गायिका रविनाको बालगीत 'काग दाजै काग दाजै' सार्बजनिक..(भिडियो सहित)

  • २७ श्रावण, २०७६

बरिष्ट गीतकार तथा सर्जक अम्बिका गुरुङको संदेशमुलक शब्दमा सजिएको बाल गीत "काग दाजै काग दाजै" मा गुल्मीको अद्भुत कला भएकी मिठो स्वरकी धनि ६ बर्षे

'कबड्डी ३' को शिर्ष गीत सार्वजनिक... (भिडियो सहित )

  • २७ श्रावण, २०७६

रामबाबु गुरुङको निर्देशनमा निर्माण हुने चलचित्र  'कबड्डी ३' को शिर्ष गीत सार्वजनिक भएको छ । आउदो असोज ३ गतेलाइ  प्रदर्शन मिति तय गरिएको यस