चलचित्र ‘विर विक्रम २’को ट्रेलर रिलिज... (भिडियो सहित )

चाम्स इन्टरटेनमेन्ट र लण्ड सिने आईको व्यानरमा निर्माण भएको चलचित्र  ‘विर विक्रम २’को अफिसियल ट्रेलर रिलिज भएको छ । केहि दिन अघि मात्र रोमान्टिक गीत अनि ३ पोस्टर र महिनौ अघि गीत रिलिज गरि चर्चामा रहेको चलचित्रको ट्रेलर आज बिहिबारको दिन राजधानीमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरेका छन । सार्वजनिक ट्रेलरमा मित्रता ,प्रेम ,द्वन्द अनि कमेडीलाइ बिशेष प्राथमिकता दिएको छ भने ट्रेलरमा बुद्धि तामाङ भिलेनको रुपमा प्रस्तुत भएका छन् ।

आउदो  जेष्ठ ३ गतेलाइ प्रदर्शन मिति तय गरिएको चलचित्रमा कार्यकारी निर्माता अर्पण सापकोटा रहेका छन  भने  रञ्जीता सिवाकोटी सह निर्माताको रुपमा रहेकी छन् ।  चलचित्रमा नायक पल शाह, नाजिर हुसेन, नायिका बर्षा सिवाकोटी, बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बु रहेको लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद, हिमाल केसीको द्धन्द्व, रञ्जीत गजमेर, ताराप्रकाश लिम्बु र राजनराज सिवाकोटीको संगीत, सुदीप बरालको डिओपी, नवराज उप्रेतीको छायांकन, बनिष शाहको सम्पादन रहेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गायिका उषा मलाहाको निर्देशनमा तीज गीत ‘तीज आयो लौ’ सार्वजनिक... (भिडियो सहित )

  • २८ श्रावण, २०७६

काठमाडौं । हिन्दु महिलाहरुको महान चाड तीज नजिकिदै गर्दा बजारमा तीज गीतका भिडियोहरु एकपछि अर्को आइरहेका छन् । यसै क्रममा गायिकाद्वाय रेश्मी कार्की र

बाल गायिका रविनाको बालगीत 'काग दाजै काग दाजै' सार्बजनिक..(भिडियो सहित)

  • २७ श्रावण, २०७६

बरिष्ट गीतकार तथा सर्जक अम्बिका गुरुङको संदेशमुलक शब्दमा सजिएको बाल गीत "काग दाजै काग दाजै" मा गुल्मीको अद्भुत कला भएकी मिठो स्वरकी धनि ६ बर्षे

'कबड्डी ३' को शिर्ष गीत सार्वजनिक... (भिडियो सहित )

  • २७ श्रावण, २०७६

रामबाबु गुरुङको निर्देशनमा निर्माण हुने चलचित्र  'कबड्डी ३' को शिर्ष गीत सार्वजनिक भएको छ । आउदो असोज ३ गतेलाइ  प्रदर्शन मिति तय गरिएको यस