तेजश रेग्मी र विष्णु माझीको "पिँडालु" दुई हप्तामै दुई मिलियन प्लस भ्युज र अझै ट्रेण्डिङ्गमा .. (भिडियो सहित )

लोकप्रिय गायक तेजश रेग्मी र गायिका विष्णु माझीको स्वरमा रहेको गीत" पिँडालु" सार्वजनिक भएसंगै  निकै चर्चामा रहेको  छ र अहिले यस गीतले  युट्युबमा  करिब् दुई हप्तामै २२ लाख पटक हेरिएको छ । गीतमा तेजस रेग्मीकै शब्द , संगीत रहेको छ भने गीत डान्सिङ विटको रेहको छ । गीत यही स्पिडमा हेरिदै जानेहो भने यो गीतको म्युजिक भिडियो छिट्टै नै करोड क्लबमा प्रबेश गर्ने आकलन गरिएको छ । गीत सार्वजनिक भएकै दिन युट्युबको ट्रेन्डिङ पर्दै चर्चित बनेको थियो ।

इनाक्षी इन्टर्टेन्मेन्ट मार्फत सार्वजनिक भएको गीत बिशुद्द लोक संस्कृति झल्काउने खालको भएकाले दर्शक श्रोताहरुले मन पराएको इनाक्षी इन्टर्टेन्मेन्टका निर्देशक राम प्रसाद कंडेलले जानकारी दिए । शिव बिकको निर्देशन रहेको यस गीतको म्युजिक  भिडियोमा कुलेन्द्र बिक., तेजस रेग्मी र रक्षा श्रेष्ठ फिचरिङ्गमा रहेका छन । भिडियोमा रामेश्वर कार्कीको छायाँकन र सुजन शाहीको सम्पादन रहेको छ भने भिडियोमा दिपक सापकोटा, शशीधर कंडेल र केशब शर्मा अतिथी कलाकारमा  रहेका छन । गीतले टिकटक लगाएत सामाजिक सञ्जालमा प्रशंसा पाएपछी आफुहरुलाई हौसला मिलेको निर्माण टिमले जानकारी दिएको छ । माया प्रेमलाई विषयबस्तु बनाइ तयार पारिएको गीत यो समाचार तयार पारीन्जेल सम्म युट्युबको ट्रेन्डिङ नम्बर २४ मा रहेको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

युट्युबको ट्रेण्डिङ्गमा दिलिप र कविता नेपालीको “साइँलो” .. (भिडियो सहित )

  • २२ बैशाख, २०७६

बिष्णु माझी र बिक्रम रानाको स्वरमा रहेको गीत  “साइँलो” को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक यस गीत दर्शक श्रोताहरुको माया बटुल्दै

युट्युबमा चलचित्र "बटरफ्लाई" साथै युट्य़ूबको ट्रेण्डिङ्ग ३ मा.. (पुरा चलचित्र सहित )

  • ११ बैशाख, २०७६

नायिका प्रियंका कार्की र नायक आर्यन अधिकारी अभिनित नेपाली चलचित्र " बटरफ्लाई " युट्युबमा रिलिज भएको छ । चलचित्र गत बर्षको पौष २८ गते नेपालमा