‘बीर विक्रम २’ को पर्पल कार्पेट प्रिमियम हुने ।

चलचित्रको घोषणा, प्रचार-प्रचार र प्रिमियरलाइ सधै नया तरिकाले प्रस्तुत गर्ने नेपाली चलचित्र क्षेत्रको एक निर्देशक हुन्  मिलन चाम्स  । नेपालमा पहिलो पटक उनले ब्यान्ड बाजा बजाएर आफ्नो चलचित्र  ‘बीर विक्रम’ को प्रिमियर गरेका थिए भने  यसको दोस्रो सिरिजको प्रिमियर पनि केही पृथक शैलीमा आयोजना हुने भएको छ र चलचित्रको प्रिमियर जेठ १ गते हुने भएको छ भने चलचित्र  जेठ ३ मा प्रदर्शन हुदैछ  । 


 
प्राप्त जानकारी अनुदार चलचित्रमा अभिनय गर्ने कलाकारदेखि नेपथ्यमा बसेर काम गर्ने प्राविधिकहरुको सम्मानका लागि पर्पल कार्पेट प्रिमियर आयोजना गर्न लागेका छन् । प्रायः सधै चलचित्रको रेड कार्पेट प्रिमियर हुने गर्दछ भने ‘बीर विक्रम २’ को  पर्पल कार्पेट प्रिमियम हुने भएको छ । चलचित्रको कुमारी हलमा प्रिमियर हुनेछ । प्रेम र मित्रताको कथामा निर्माण भएको यस चलचित्रमा य पल शाह र नाजिर हुसेनसँगै नायिका  वर्षा सिवाकोटी लिड रोलमा छन् । सुदिप बरालले खिचेको यस चलचित्रमा  प्रदीप भारद्धाजको कथामा  रहेको छ र यस्चाल्चित्रको केहि दिन अघि मात्र अफिसियल ट्रेलर समेत सार्वजनिक भै सकेको छ  । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

आफु र मिलन चाम्सको फोटोमा वर्षाको  यस्तो क्याप्सन ? Dear Milan Chams ❤️ #urthebest  " । 

  • ९ जेठ, २०७६

गत शुक्रबार अर्थात् जेस्ठ ३ गते देखि प्रदर्शनमा आएको चलचित्र " बिरबिक्रम २ " यतिबेला पनि ब्यापकताको साथ् प्रदर्शन भैरहेको छ । १ गते रोयल कार्पेट गरि

भरतपुर महानगरद्वारा रंगशाला निमार्णका लागि १ महिनाको तलब दिने घोषणा

  • ९ जेठ, २०७६

भरतपुर महानगरको जेठ ३ गते बसेको २८औँ बोर्ड बैठकले विविध निर्णयहरु गरेको छ । वडा भेला, नगरसभा, योजना छनोट, बजेटबारे छलफलजस्ता महत्वपूर्ण कार्यहरु गर्ने

टिकटक सेलिब्रिटीको गोली हानी हत्या

  • ९ जेठ, २०७६

एजेन्सी– मोबाइल भिडियो एप टिकटकमा सेलिब्रिटी बनिसकेका एक जिम ट्रेनरको दिल्ली नजफगढ इलाकामा गोली हानी हत्या गरिएको छ । घटना मंगलबार बिहान सवा पाँच