विश्व नृत्य दिवसको अवसरमा राजधानीमा सम्मान र भाषाभाषीको चलचित्र प्रदर्शन

विश्व नृत्य दिवसको अवसरमा राजधानीमा सम्मान र भाषा भाषीको चलचित्र प्रदर्शन गरिएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा साँस्कृतिक संस्थानका महाप्रवन्धक राजेश थापा विशिष्ट अतिथि रहेका थिए । नेपाल चलचित्र नृत्य संघ र साँस्कृतिक संस्थानले संयुक्त रुपमा नृत्य दिवसका अवसर पारेर गरिएको कार्यक्रममा सम्मान र भाषा भाषीको चलचित्र प्रदर्शन गरिएको हो ।

 

सो अवसरमा नृत्य निर्देशक गोविन्द राईलाई सम्मान गरिएको थियो भने चलचित्र विकास बोर्डका नव नियुक्त अध्यक्ष केशव भट्टराईलाई बधाई तथा शुभकामना ज्ञापन गरिएको थियो । कार्यक्रम नेपाल चलचित्र नृत्य संघका अध्यक्ष बसन्त श्रेष्ठको सभापत्वि र गोबिन्दा प्रभातको संयोजकत्वमा सम्पन्न भएको थियो । गणेश सुवेदीले सहजीकरण गरेको कार्यक्रममा कलाकारहरुले नृत्य प्रदर्शन गरेका थिए भने भाषा भाषीको चलचित्रलाई महत्व दिदै सागर लामाद्वारा निर्देशित तामाङ भाषाको चलचित्र ‘छारज्ञालम’ प्रदर्शन गरिएको थियो ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गीतकार अग्निप्रसादको ‘सिटिजन युके’ सार्वजनिक

  • १० जेठ, २०७६

गीतकार अग्निप्रसाद केदम लिम्बुको गीति एल्बम सिटिजन युके सार्वजनिक गरिएको छ । ललितपुरमा रहेको रेडियो बिएफबीएसमा शुक्रबार एक कार्यक्रमकाबीच गीतकार

चलचित्र पत्रकार संघको स्थापना दिवस तथा चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार–२०७५ सम्पन्न

  • ८ जेठ, २०७६

चलचित्र पत्रकार संघको २० औ स्थापना दिवस मनाईएको छ  । राजधानीमा एक कार्यक्रम गर्दै चलचित्र पत्रकार संघको २० औ बार्षिकउत्सब मनाउनुको साथै यस पटकको

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायका १ उपन्यास र ३ गीति एल्बम सार्वजनिक ।

  • ५ जेठ, २०७६

विश्व कीर्तिमान कायम गर्ने गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायका एक उपन्यास र तीन गीति एल्बम सार्वजनिक गरिएको छ । नेपाली गीति साहित्य विधामा एकै