युट्युबको ट्रेण्डिङ्गमा दिलिप र कविता नेपालीको “साइँलो” .. (भिडियो सहित )

बिष्णु माझी र बिक्रम रानाको स्वरमा रहेको गीत  “साइँलो” को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक यस गीत दर्शक श्रोताहरुको माया बटुल्दै चर्चामा रहदै अहिले युट्युबको ट्रेण्डिङ्ग १६ मा रहन सफल भएको छ । यो समाचार तयार गर्दा सम्म गीत युट्युबको ट्रेण्डिङ्ग १६ मा ३५३ ,६१८ भ्युज प्राप्त गरेको छ । गीतमा शिब हमालको एकल शब्द रचना तथा संगीत रहेको छ भने आशिष अविरलको एरेन्ज रहेको छ ।


चर्चित कलाकार दिलिप रायमाझी र बुगी-वुगी शो बिजेता कविता नेपाली अभिनित यस गीतको म्युजिक भिडियोलाइ  सुदिप बरालले खिचेका छन भने  बिष्णु शर्माको सम्पादन अनि निर्देशन र कोरियोग्राफी प्रकाश भट्टको रहेको छ  र यस गीतको म्य७उजिक भिडियोलाई शिब हमालले आफनी युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

युट्युबको ट्रेण्डिङ्गमा कमल रसाइली र मेलिना राइको ‘एनी प्रोब्लम’... (भिडियो सहित )

  • २ श्रावण, २०७६

गायक कमल रसाइली र गायिका मेलिना राइको केहि दिन अगि सार्वजनिक गरिएको नया गीत ‘एनी प्रोब्लेम’ म्यूजिक भिडियालाई धेरै दर्शकहरुले रुचाएका छन् भने

चलचित्र ‘फाटेको जुत्ता’ रिलिज भएसंगै युट्य़ुबको ट्रेण्डिङ्ग २ मा ...(पुरा चलचित्र सहित )

  • २२ असार, २०७६

नायिका प्रियंका कार्की,  सौगात मल्ल अभिनीत् चलचित्र ‘फाटेको जुत्ता’ युट्युबमा पूरा चलचित्र सार्वजनिक भएको छ । चलचित्रलाइ निकेश खड्काले

युट्युबको ट्रेण्डिङ्ग ५ नम्बरमा चलचित्र' रामकहानी ' ...(पुरा चलचित्र सहित )

  • २२ असार, २०७६

चर्चित नायिका पुजा शर्मा र नायक आकाश श्रेष्ठ ,केदार घिमिरे, विल्सन विक्रम राई, जितु नेपाल, रविन्द्र झा लगायतका कलाकारको मुख्य रहेको चलचित्र " रामकहानी