पुन: बिबाह गर्ने तयारीमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुन: बिबाह गर्ने भएका छन् । गत २०२६ साल बैशाख २६ गते बिबाह बन्धनमा बाधिएका प्रचण्ड र सीताको २०७६ बैशाख २६ गते बिबाहको ५० औं बर्ष पुरा हुन लागेको अवसरमा उनले पुन: बिबाह गर्न लागेको बताएका छन् ।

एक मात्र छोरा स्वर्गिय प्रकाश दाहालको मृत्युपछि सीता दाहाल पुरा शोकमा डुबेर अहिले सम्म पनि उनको जीवनमा हासो, खुशी र कुनै सुख देखिएको छैन जसले गर्दा पुरा परिवारनै चिन्तामा छन । सायद यस्तो गर्दा पत्नि अलिकती भएनी खुशी होलाकी भनेर आफुले यस्तो गर्न लगेको प्रचण्डको भनाई छ । १ छोरी र छोरा गुमाएर शोकमा डुबेकी सीता अझै पनि बिरामी नै छन उनको उपचारको लागि भनेर पत्नीलाई लिएर प्रचन्ड बेला बेलामा बिदेशमा समेत् जाने गर्छन् । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरे ।

  • २८ श्रावण, २०७६

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई  अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । क्यारेबियन प्रिमियर लिग खेल्न जानकाे लागि

जापान पुगेका फुलन्देकी आमा र सबिना गुरुङलाई विमानस्थलबाटै नेपाल फिर्ता

  • १८ श्रावण, २०७६

 टोक्यो। तमु धिं जापानले आयोजना गरेको २३ औ रोधी साँझ तथा रजत जयन्ती २०१९ को लागि जापान पुगेका हाँस्यकलाकार उमेश राई (फुलन्देकी आमा) र लोकगायिका सविना

बिबादिद केस नटुङ्गिदै शिल्पा र छविको बिहे दर्ता गर्ने सचिवको निधन ।

  • १४ श्रावण, २०७६

छवि ओझा र शिल्पा पोखरेलको बिबादित माहोल चलिरहदा एक्कासी यिनै दुइको केसमा अल्झेल्का काठमाडौं महानगरपालिका ८ नम्बर वडाका सचिवको निधन भएको छ । प्राप्त