रेडियो,युट्युब अनि टिभीपछि म्युजिक भिडियोमा पनि सरोज दाहाल..(भिडियो सहित )

गायक सागर अधिकारीको 'अन्धकारमा ' बोलको गीतको म्युजिक भिडियो  सार्वजनिक भएको छ । सार्वजनिक यस गीतमा गायक सरोज अधिकारीकै गायन तथा संगीत रहेको छ भने यस गीतलाई डाक्टर डि आर उपाध्याले रचना गरेका छन ।

सार्वजनिक यस गीतको म्युजिक भिडियोमा रेडियो कार्यक्रम प्रस्तोता तथा केहि समय यता चर्चित कलाकार सरिता लामिछानेको टेलिसिरियल "दृस्टी " मा पनि अभिनय गर्दै आईरहेका आरजे सरोज दाहालको अभिनय देखन सकिन्छ भने उनको यो पहिलो म्युजिक भिडियोमा डेब्यु रहेको छ । उनि संगै यस गीतको म्युजिक भिडियोमा मोडल रन्जु सुनामको समेत अभिनय रहेको छ  । अर्जुन सापकोटाको छायांकन , जीवन तान्दोनको  सम्पादन रहेको यस गीतको म्युजिक भिडियोलाई निर्देशन भने बसन्त सापकोटाले गरेका छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गायिका उषा मलाहाको निर्देशनमा तीज गीत ‘तीज आयो लौ’ सार्वजनिक... (भिडियो सहित )

  • २८ श्रावण, २०७६

काठमाडौं । हिन्दु महिलाहरुको महान चाड तीज नजिकिदै गर्दा बजारमा तीज गीतका भिडियोहरु एकपछि अर्को आइरहेका छन् । यसै क्रममा गायिकाद्वाय रेश्मी कार्की र

बाल गायिका रविनाको बालगीत 'काग दाजै काग दाजै' सार्बजनिक..(भिडियो सहित)

  • २७ श्रावण, २०७६

बरिष्ट गीतकार तथा सर्जक अम्बिका गुरुङको संदेशमुलक शब्दमा सजिएको बाल गीत "काग दाजै काग दाजै" मा गुल्मीको अद्भुत कला भएकी मिठो स्वरकी धनि ६ बर्षे

'कबड्डी ३' को शिर्ष गीत सार्वजनिक... (भिडियो सहित )

  • २७ श्रावण, २०७६

रामबाबु गुरुङको निर्देशनमा निर्माण हुने चलचित्र  'कबड्डी ३' को शिर्ष गीत सार्वजनिक भएको छ । आउदो असोज ३ गतेलाइ  प्रदर्शन मिति तय गरिएको यस