अनुष्का श्रेष्ठ बनिन "मिस नेपाल वर्ल्ड २०१९ "


"२०१९ को मिस नेपाल वर्ल्ड" अनुष्का श्रेष्ठले जितेकी छिन  । देशभरका सुन्दरीहरुलाई  पछि पार्दै अनुष्काले यस पटकको मिस नेपाल २०१९ को ताज पहिरिन सफल भएकी हुन् । अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटीबाट स्नातक गरेकी २३ वर्षीया अनुश्का कमनवेल्थ बैंक अफ अष्ट्रेलिया कार्यरत थिइन् । मिस नेपाल ओसिआनिया जिते पछि मिस नेपालको लागि उनि नेपाल आएकी थीइन । यस्तै उत्कृष्ट ७ भित्र परेकी रोज लामा मिस नेपाल सुपर नेशनल हुन सफल भईन भने मिस नेपाल ईन्टरनेसनल मिरा कक्षपती, मिस नेपाल अर्थ रिया बस्नेत, मिस नेपाल युनिभर्स प्रदिप्ता अधिकारी हुन सफल भईन् । द हिडेन ट्रेजरको आयोजनामा हुने मिस नेपाल वि।सं। २०५१ (सन् १९९४) देखि संचालन हुँदै आएको सौन्दर्य प्रतियोगिता हो । हिडेन ट्रेजरले आफ्नो स्थापनाको २५ औ वर्ष पनि पार गर्दै रजत जयन्ती पनि मनाएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

राष्ट्रिय चलचित्र पुरस्कार सम्पन्न, पुरस्कारमा उत्कृष्ट निर्देशकको अवार्ड विनोद पौडेलले हातमा ।

  • २८ असार, २०७६

शुक्रबार चलचित्र विकास बोर्डले राष्ट्रिय चलचित्र पुरस्कार वितरण गरिएको छ  । राष्ट्रपतिको कार्यालय, शीतल निवासमा शुक्रबार राष्ट्रपति विद्यादेवी

'राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०७६' सम्पन्न

  • २६ असार, २०७६

लोक कला संस्कृतिको जगेर्ना गर्ने उदेश्यले सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर ) जमल र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान केन्द्रिय समितिको

असार २२ गते देखी “राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगीता” सुरु भएको छ ।

  • २३ असार, २०७६

लोक कला संस्कृतीको जगेर्ना गर्ने उदेश्यले साँस्कृतिक संस्थान राष्ट्रिय नाँच घर र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय