अराज केशबको निर्देशन अनि संगीतमा सुगम पोखरेलको नया गीत " ब्लाइण्ड लभ " सार्वजनिक...(भिडियो सहित )

 

नेपालको चर्चित गायक सुगम पोखरेलको आवाजमा रहेको नया गीत " ब्याईण्ड लव " को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक यस गीतमा माधव न्यौपानेको शब्द रचना रहेको छ भने यस गीतमा अराज केशबको संगीत रहेको छ । यस गीतलाई शैलेन्द्र यम मानन्धरले एरेन्ज गरेका छन ।


ईनाक्सि ईन्टरटेर्मेण्टको ब्यानरमा निर्माण भएको तथा यसै गीतको संगीतकार अराज केशबले निर्देशन गरेको यस गीतको म्युजिक भिडियोमा मोडल रबि चन्द ,दीपक सापकोटा र प्रियंका खड्गीको अभिनय रहेको छ ।  माया , प्रेम ,त्याग अनि सम्झदारीको भाव प्रस्तुत गर्ने यस गीतको म्युजिक भिडियोलाई करण चैसिरले छायांकन गरेको छ भने भिडियोलाइ प्रविन भट्टले सम्पादन गरेको छ । पोखराको विभिन्न आकर्षण लोकेशनहरुमा खिचिएको यस गीतको म्युजिक भिडियो पनि उत्तिकै आकर्षण बनेको छ भने निर्देशकले अझ यस भिडियोलाई निकै मोहक रुपले निर्देशन गरेका छन । 

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गायिका उषा मलाहाको निर्देशनमा तीज गीत ‘तीज आयो लौ’ सार्वजनिक... (भिडियो सहित )

  • २८ श्रावण, २०७६

काठमाडौं । हिन्दु महिलाहरुको महान चाड तीज नजिकिदै गर्दा बजारमा तीज गीतका भिडियोहरु एकपछि अर्को आइरहेका छन् । यसै क्रममा गायिकाद्वाय रेश्मी कार्की र

बाल गायिका रविनाको बालगीत 'काग दाजै काग दाजै' सार्बजनिक..(भिडियो सहित)

  • २७ श्रावण, २०७६

बरिष्ट गीतकार तथा सर्जक अम्बिका गुरुङको संदेशमुलक शब्दमा सजिएको बाल गीत "काग दाजै काग दाजै" मा गुल्मीको अद्भुत कला भएकी मिठो स्वरकी धनि ६ बर्षे

'कबड्डी ३' को शिर्ष गीत सार्वजनिक... (भिडियो सहित )

  • २७ श्रावण, २०७६

रामबाबु गुरुङको निर्देशनमा निर्माण हुने चलचित्र  'कबड्डी ३' को शिर्ष गीत सार्वजनिक भएको छ । आउदो असोज ३ गतेलाइ  प्रदर्शन मिति तय गरिएको यस