हिन्दी गीतमा आर्यन र नीता...(भिडियो सहित )

नायक आर्यन अधिकारी र नायिका नीता ढुंगानाको अभिनय रहेको बलिउड चलचित्र  ‘कड्के कमाल के’ नयाँ रोमान्टिक गीत सार्वजनिक भएको छ । सार्वजनिक  ‘तुझे क्यु ना करु मे प्यार’ बोलको गीतमा नायक आर्यन अधिकारी र नायिका नीता ढुंगानाको रोमान्सलाई हेर्न सकिन्छ । गीतमा ताश एम, सोहिनी मिश्र र यशिका सिक्काको स्वर रहेको छ । 

 मे २४ तारिख नेपाली मिति अनुसार जेठ १० गतेबाट नेपाल तथा भारतका एकसाथ प्रदर्शनमा आउन लागेको लक्ष्मण सिङले निर्देशन गरेको चलचित्रमा राजपाल यादव, आर्यन अधिकारि, निता ढुंगाना, दया शंकर पाण्डे, बिजय पटकार, राम्चन्द्र अधिकारि, प्रकाश घिमिरे, राडा जङ बहादुर, ऊषा नाडकर्णी लगायतका कलाकारको अभिनय रहेको छ । राजपाल यादव आर्यन अधिकारीको मामाको भूमिकामा छन् । चलचित्रको  धेरै जसो छायाँकन नेपालमा गरिएको छ । यसको प्रोमो पनि सार्वजनिक भैसकेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गायिका उषा मलाहाको निर्देशनमा तीज गीत ‘तीज आयो लौ’ सार्वजनिक... (भिडियो सहित )

  • २८ श्रावण, २०७६

काठमाडौं । हिन्दु महिलाहरुको महान चाड तीज नजिकिदै गर्दा बजारमा तीज गीतका भिडियोहरु एकपछि अर्को आइरहेका छन् । यसै क्रममा गायिकाद्वाय रेश्मी कार्की र

बाल गायिका रविनाको बालगीत 'काग दाजै काग दाजै' सार्बजनिक..(भिडियो सहित)

  • २७ श्रावण, २०७६

बरिष्ट गीतकार तथा सर्जक अम्बिका गुरुङको संदेशमुलक शब्दमा सजिएको बाल गीत "काग दाजै काग दाजै" मा गुल्मीको अद्भुत कला भएकी मिठो स्वरकी धनि ६ बर्षे

'कबड्डी ३' को शिर्ष गीत सार्वजनिक... (भिडियो सहित )

  • २७ श्रावण, २०७६

रामबाबु गुरुङको निर्देशनमा निर्माण हुने चलचित्र  'कबड्डी ३' को शिर्ष गीत सार्वजनिक भएको छ । आउदो असोज ३ गतेलाइ  प्रदर्शन मिति तय गरिएको यस