कति पिडा भयो होला रडले मुटु फुट्ने गरि हिर्काउदा मेरो बाबालाई...(भिडियो सहित )

गएको फागुन १८ गते शनिबारका दिन मेरो बुवा चन्द्रप्रसाद आचार्य (जैसी) को प्रदेश नम्बर ६ को राजधानी वीरेन्द्रनगरको बीच बजार बुद्धपथमा शव फेला परेको र  घटना भएको दुई महिना बितिसक्दा पनि परिवारले घटनाको बारे बिस्तृतरुपले थाह नपाएको साथै मृतकको दोषी को हो भन्ने कुरानै नखुलेकाले मृतकको छोरी प्रहरी र समुदायबाट दोषी पक्रिन नसकेको साथै न्याय नपाएकोले मिडियासामु आफ्नो पिडा र न्याको आश लिएर आएको उनको भनाई रहेको छ ।

गत् फागुन १८ गते "आफ्नो चिया नास्ता पसल (क्यान्टिन) बन्द हुने भएकोले मेरो बुवा र आमा आफन्त भेट्न भनेर बिहान १० ः ०० बजेतिर जुम्लारोडबाट निस्कनु भएको थियो । दिनभर आफन्त भेटेर दिउँसो करिब ३ बजेतिर वीरेन्द्रनगर १ बाङ्गेसिमल (मेरो मामाको घर) बाट ममीलाई तिमीलाई खासै सञ्चो पनि छैन । तिमी टेम्पोमा सिधै पसल जाउ म घरमा (वीरेन्द्रनगर १ त्रिपुरेश्वर) गएर नागरिकता लिएर भोलि बिहानको लागि पसलमा चाहिने तरकारी लिएर आउँछु तिमी रोटी तरकारी बनाएर बस्नु भन्दै आमालाई पसल पठाएर आफू घरतिर लाग्नुभयो तर बुबा कहिलै नफर्किने गरि जानु भयो " भनेर छोरी रुदै भन्छिन  ।  

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

"कुम्भ करण "को टिमले कलेजमा खेलाउदै फुत्सल,खेलमा बिद्यार्थी ,कलाकार र पत्रकारको प्रतिस्प्रधा हुने ।

  • ११ जेठ, २०७६

यहि आउने शुक्रबार अर्थात् जेस्ठ १७ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र "कुम्भ करण " टिमले फुत्सल खेल गर्ने भएको छ । फुत्सल खेल भोलि अर्थात्

षडयन्त्र गरि बदनाम गर्न खोजिएको भन्दै नायिका पुजना प्रधान मिडियामा... (भिडियो सहित)

  • ६ जेठ, २०७६

गत बैशाख २९ गते राजधानीको कमलादी स्थित राष्ट्रिय प्रज्ञा प्रतिस्थान भवनमा केट्स इन्टरटेनमेन्ट तथा पद्मा फिल्मस् प्रालीको आयोजनामा सम्पन्न भएको

जताततै हाउसफुल चलचित्र " बिरबिक्रम २ " (भिडियो सहित )

  • ४ जेठ, २०७६

हिजो शुक्रबार जेस्ठ ३ गतेदेखि प्रदर्शनमा आएको चलचित्र " बिर बिक्रम २ " यतिबेला भब्यताकासाथ प्रदर्शन भैरहेको छ । दर्शक श्रोताहरुको मन जित्दै