दिपक लिम्बुको गीत " आशु झर्यो " मा अर्जुन थापा र शुशिलाको अभिनय...(भिडियो सहित )

गायक दिपक लिम्बुको एकल गायनमा रहेको बिल्कुलै नया आधुनिक गीत " आशु झर्यो " को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार दामोदर गौतम अनि रियाज सिवाकोटीको एकल संगीत रहेको यस गीत निकै प्रेमिल अनि भावनात्मक रहेको छ ।

प्रियसी म्युजिक प्राईभेट लिमिटेडको निर्माण तथा बजार ब्याबस्थापन गरेको यस गीतको म्युजिक भिडियो पनि निकै आकर्षण बनेको छ भने यस गीतको भिडियोमा चर्चित मोडल अर्जुन थापा र शुशिला थापाको अभिनय रहेको छ । आकर्षण लोकेशन अनि मोहक बिषयबस्तुलाइ भिडियो मार्फत प्रस्तुत गरिएको छ भने यस भिडियोलाइ बबिता श्रेष्ठले निर्देशन गरेका छन । बसु बरालको छायांकन रहेको यस भिडियोलाई राजेश कुमारले सम्पादन गरेका हुन् ।  

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गायिका उषा मलाहाको निर्देशनमा तीज गीत ‘तीज आयो लौ’ सार्वजनिक... (भिडियो सहित )

  • २८ श्रावण, २०७६

काठमाडौं । हिन्दु महिलाहरुको महान चाड तीज नजिकिदै गर्दा बजारमा तीज गीतका भिडियोहरु एकपछि अर्को आइरहेका छन् । यसै क्रममा गायिकाद्वाय रेश्मी कार्की र

बाल गायिका रविनाको बालगीत 'काग दाजै काग दाजै' सार्बजनिक..(भिडियो सहित)

  • २७ श्रावण, २०७६

बरिष्ट गीतकार तथा सर्जक अम्बिका गुरुङको संदेशमुलक शब्दमा सजिएको बाल गीत "काग दाजै काग दाजै" मा गुल्मीको अद्भुत कला भएकी मिठो स्वरकी धनि ६ बर्षे

'कबड्डी ३' को शिर्ष गीत सार्वजनिक... (भिडियो सहित )

  • २७ श्रावण, २०७६

रामबाबु गुरुङको निर्देशनमा निर्माण हुने चलचित्र  'कबड्डी ३' को शिर्ष गीत सार्वजनिक भएको छ । आउदो असोज ३ गतेलाइ  प्रदर्शन मिति तय गरिएको यस