ओबी र जुनाको " पिली पिली जुनकिरी " सार्वजनिक... (भिडियो सहित )

गायक बसन्त थापा,राजन गुरुङ,चर्चित गायिका देवी घर्ति मगर र सुनिता गुरुङको संयुक्त गायनमा रहेको बिल्कुलै नया लोक दोहोरि गीत " पिली पिली जुनकिरी " को म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली मौलिक भाका अनि सुमधुर शैलीले भरिएको यस गीतमा गीतकार नबराज पन्तको शब्द रचना रहेको छ भने संगीत गायक बसन्त थापाकै रहेको छ र यस गीतको संगीतलाई चर्चित  म्युजिक एरेन्जर आशिष अविरलले एरेन्ज गरेका छन ।

ओबिजी इन्टरटेर्मेण्टको ब्यानरमा निर्माण भै यसै ब्यानरले बजार ब्यबस्थापन गरेको यस गीतको म्युजिक भिडियो पनि निकै उत्कृस्ट बनेको छ । लोभ्याउने अभिनय अनि निकै आकर्षण प्रस्तुति रहेको यस गीतको म्युजिक भिडियोमा लामो समय देखि म्युजिक भिडियोमा अभिनय गर्दै आईरहेको आकर्षण रुपका धनि अनि प्रस्तुतिमा पनि अब्बल मोडल ओबी रायमाझी र जुन सुन्दासको अभिनय रहेको छ । यस गीतको म्युजिक भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईले खिचेका छन भने दिपेन्द्र तिमिल्शिनाको कोरियोग्राफी तथा निर्देशन रहेको छ । यस भिडियोलाइ सम्पादन भने मनोज कार्कीले गरेका हुन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गिनिज बुकमा नाम लेखाउन रुबिशा र एलिशाले शुरु गरे ४० घन्टा नृत्य... (भिडियो सहित )

  • ११ जेठ, २०७६

गत बर्षमा  बन्दना नेपालले लगातार १२६ घन्टा एकल नृत्य प्रस्तुत गरेर गीनीज बुक अफ वल्र्ड रेकर्डसमा आफ्नो  नाम राखी नेपालको नाम उच्च राखेकी थिईन् भने

छायाँकन सुरु गरिएको चलचित्र 'रातो टिका निधारमा 'को तस्बिरहरु सार्वजनिक

  • ११ जेठ, २०७६

छायाँकन सुरु भएसँगै चलचित्र  ‘रातो टिका निधारमा’को तस्बिरहरु सार्वजनिक भएका छन् । सार्वजनिक  तस्बिरहरुमा चलचित्रका कलाकारहरुले रातो टिका र

गायिका सिर्जना गुरुङको "राज कुमार" सार्बजनिक...(भिडियो सहित)

  • ११ जेठ, २०७६

गायिका सिर्जना गुरुङको नयाँ गीत  "राज कुमार" को म्युजिक भिडियो सार्बजनिक भएको छ । अमेरिका निबासी बरिष्ट गीतकार अम्बिका गुरुङको शब्दमा गायिका