दयाहाङ राइ स्टारर चलचित्र 'आप्पा'को 'अमला' बोलको गीत सार्वजनिक... (भिडियो सहित )

नायक दयाहाङ राइ स्टारर चलचित्र  'आप्पा'को अर्को गीत सार्वजनिक भएको छ ।सार्वजनिक 'अमला' बोलको यस गीतमा हर्क साउदको शब्द रहेको छ भने एसडी योगि र सुशान्त गौतमको संगीत रहेको छ । गीतमा आवाज भने गायिका मेलिना राइ र एसडी योगिको सुन्न सकिन्छ ।चलचित्रको यस गीतमा  दयाहाङ राइ, सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चालाई फिचर्ड गरिएको छ । 

आउदो असार १३ गतेलाइ रिलिज मिति तय गरिएको यस चलचित्रमा अनमोल गुरुङको कथा तथा निर्देशन रहेको छ भने चलचित्रमा दयाहाङ राई ,तुलसी घिमिरे, अरुण कार्की, सम्राट विश्वास लगायतका कलाकारको पनि अभिनय रहेको छ ।रुदेन सदा लेप्चाको लगानी रहेको यस चलचित्रलाइ सैलेन्द्र डी कार्कीले छायांकन गरेको छन भने  निमेष श्रेष्ठको  सम्पादन रहेको छ ।

  

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बिष्णु माझी र तेजस रेग्मीको 'छोटो कपाल 'सार्वजनिक... (भिडियो सहित)

  • २४ मङ्सिर, २०७६

 इनाक्षी इन्टरटेन्मेन्टको प्रस्तुतिमा गायक तेजश रेग्मी र गायिका बिष्णु माझीको स्वर रहेको गीत 'छोटो कपाल'को भिडियो सार्वजनिक गरिएको छ । तेजश

चलचित्र ‘दि कर्मा’को टिजर सार्वजनिक... (भिडियाे सहित)

  • २४ मङ्सिर, २०७६

चलचित्र ‘दि कर्मा’ को टिजर सार्वजनिक भएको छ । आगामी माघ १७ गते रिलिज हुने चलचित्र जय मिडिया म्यानेजमेन्ट र श्रीत मिडिया एन्ड इन्टरटेन्मेन्टको

कमेडी च्याम्पिएन शो कि होस्ट आफै कमेडी गर्दै.... ( भिडियो सहित )

  • २३ मङ्सिर, २०७६

गायक बादल लिम्बुको नयाँ गीत “बोलाउ तिमी”को भिडियो सार्वजनिक भएको छ । लोकप्रिय  गायिका अन्जु पन्त र बादल लिम्बुको युगल गायन रहेको गीतमा बादल