चलचित्र "प्रसाद"को गीत "बनकी चरी"को गायक आफु ओझेलमा परेको भन्दै मिडियामा.. (भिडियो सहित )

पत्रकार सुशील पौडेलद्वारा लेखिएको सफल चलचित्र " प्रसाद " को निकै चर्चित गीत " बनकी चरी " को गायक रुपक डोटेल गीत र चलचित्र हिट भए तर आफु ओझेलमा परेको भन्दै गुनासो पोखेका छन । गायक संगको छोटो मिठो कुराकानीकै बीच उनले गायक चलचित्र " प्रसाद " निकै सफल रह्यो र अझ गीत " बनकी चरी " झन चर्चामा अनि सफल रह्यो तर कहिँ कतै गायकको चर्चा किन भएन ? र प्राय चलचित्रको हरेक कार्यक्रममा चलचित्रमा आवद्द हरेकलाइ उपस्तिथी देखिन्छ तर हिट गीतका गायक रुपक डोटेल किन देखिएन प्रसाद चलचित्रको कार्यक्रमहरुमा ? भनि सोद्दा उनले दिएको उत्तर जस्ताको तस्तै भिडियोमा हेर्नु होला । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

भन्छ्न प्रेम अन्धो हुन्छ नपत्याए हेर्नुस यो जोडी,मुनामदन भन्दा कम छैन्न यी दुई...( भिडियो सहित)

  • ५ असोज, २०७६

रुपा मगर  र कृष्ण ओलीको जस्तै अर्को जोडी अहिले सामाजिक सञ्जालमा फेरी भाइरल भएका छन् । केही वर्ष देखि पोखरामा बसेर दोहोरी साँझमा काम गर्ने विक्रम

म यस्ती छु,आखाले हेर्न सक्दिन,मर्ने प्रयास कति गरे तर के गर्नु ८२ बर्सिय आमा पाल्नु छ..(भिडियो सहित )

  • २८ श्रावण, २०७६

एउटा यस्तो जीवनी जस्लाई सुन्दा लाग्ला सबैलाई यो एक कहानी । तर दुर्भाग्य यो कसैको वास्तविक जीवनी हो । एउटा यस्तो जीवन जहा हासो र सुख अनि आनन्दको कुनै

व्यापक प्रचार प्रसारमा ' साइनो ' टिम... (भिडियो सहित )

  • १७ श्रावण, २०७६

चलचित्र 'साइनो'को टिम अहिले व्यापक प्रचार प्रसारमा रहेको छ भने चलचित्रको प्रदर्शन मिति पनि निकै नजिक रहदा चलचित्रको टिम निकै व्यस्त अनि ढुकढुकी