कलेज कलेजमा " कुम्भ करण "

आकाश पल इन्टरटेर्मेण्टको ब्यानरमा निर्माण भएको चलचित्र " कुम्भ कारण " को प्रचार प्रसार यतिबेला शुरु भएको छ । हिजो सोमबारको दिन देखि आफ्नो प्रचार प्रसारको कार्यक्रममा चलचित्रको  टिमका प्राय सम्पूर्ण उपस्तिथी थिए भने हिजो केहि कारण बस मुख्य नायक गौरब पहरी उपस्तित नभए पनि आज भने उनको उपस्तिथीमै कार्यक्रमको आरम्भ र समापन भएको छ । यहि आउदो जेस्ठ १७ गतेबाट  प्रदर्शनमा आउने यस चलचित्रको  कथामा नै मुख्य नायक र नायिका शिक्षक र शिक्षिका रहेको हुनाले चलचित्रको टिमले चलचित्र प्रचार प्रसार पनि कलेजबाटै शुरु गरेको हो । यस कार्यक्रममा चलचित्रको कलाकारमा नायक गौरब पहरी,भोलाराज सापकोटा ,वितरक करण श्रेष्ठ र निर्देशक दिपक ओली उपस्थित थिए । 

सस्पेन्स कमेडी अनि प्रेम यी तिन कथामा आधारित यस चलचित्रलाई  चित्र बहादुर घर्ति मगर र क्षितिज बस्नेतको निर्माण गरेका छन ।  चलचित्रमा सह निर्माताको रुपमा गिर प्रसाद घर्ति मगर र विजय श्रेठ रहेको छ । कार्यकारी निर्मातामा रोम ओली र चुपनिधि रिजाल (अरुण ) रहेका छन भने लाईन प्रडूसरमा सरिता गिरि समेत रहेका छन । यस चलचित्रमा नायिका निशा अधिकारी ,गौरब पहाडी, भोलाराज सापकोटा , अभय  बराल, प्रमोद अग्रहरी , आकाश पल, कुलदिप अधिकारी , कमल गाउले , प्रतिभा छेत्री र सुधब थापाको अभिनय रहेको छ । 

चलचित्रलाइ दिपक  ओलीको निर्देशन गरेको हो । केहि दिन अघि मात्र चलचित्रको पोस्टर अनि ट्रेलर सार्वजनिक भैसकेको छ भने ट्रेलरले राम्रै प्रतिक्रिया समेत पाएको टिमको भनाइ रहेको छ । चलचित्रमा महेश दवाडीको पटकथा सम्बाद रहेको छ भने गोबिन्द मधुर आचार्यको संगीत , कोरियोग्राफीमा सुनिल बसेल रहेका छन । चलचित्रलाई हरि घले लामाले खिचेका छन भने सम्पादन मिलन श्रेष्ठको रहेको छ । चलचित्रलाइ रिच इन्टरटेर्मेण्टका कारण श्रेष्ठले  वितरण गर्ने भएको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

न्यूरोडमा भीषण आगलागी

  • २८ श्रावण, २०७६

 पोखराको न्यूरोडमा भीषण आगलागी भएको छ। भाट-भटेनी नजिकैको नवदुर्गा फर्निचरमा आगलागी भएको हो । अहिले दुई वटा दमकलको प्रयोग गरेर आगो नियन्त्रणमा लिने

अब विद्यार्थीलाइ मात्र होइन 'अस्कर कलेज 'ले अभिभावकलाई पनि फिल्म सिकाउने

  • २८ श्रावण, २०७६

अस्कर कलेज अफ फिल्म स्टडिजले विद्यार्थीका अभिभावकलाई पनि फिल्म सिकाउने भएका छ । कलेजले आगामी शनिबार गर्न लागेको ओपन हाउस इभेन्टमा कलेजमा पढ्ने

नयाँ चलचित्र ‘एन्टी हिरो' मा अनमोल केसी अनुबन्धित

  • २७ श्रावण, २०७६

 ‘ए मेरो हजुर ३’को सफलता पश्चात अनमोल  केसी नयाँ चलचित्र  ‘एन्टी हिरो’ मा अनुबन्धित भएका छन् । होम प्रोडक्सनको ‘एन्टी हिरो’ नामक