हवाई परिचालिका / परिचालक बन्न चाहनेका लागि साहारा इन्टरनेशनल एयरहोस्टेज एकेडेमी

हवाई परिचालिका तथा हवाई परिचालक बन्न चाहनेका लागि यतिबेला साहारा इन्टरनेशनल एयरहोस्टेज एकेडेमी एउटा राम्रो गन्त्वय बनेको छ ।

काठमाडौं र मोफसलमा बुटबलमा साखा रहेको यस एकेडेमीमा गुणस्तरिय शिक्षा प्रदान गरिरहेको संस्थापक आलोक भट्टराई जानकारी गराए । ‘हामी सङ्ख्यात्मक भन्दा गुणस्तरमा जोड दिन्छौ’, उनले भने । उनले तालिम पश्चात रोजगारीका निमित तयार पार्ने र सहयोग पुर्याउँदै आएको दाबी गरे । उनका अनुसार यहाँबाट तालिम लिएर गएका युवा युवती यती, तारा, बुद्ध एयरलाईन्स जस्ता आन्तरिक र ईमिरेट्स, हिमालय एयरलाईन्स जस्ता अन्तर्राष्ट्रिय जहाज कम्पनीमा सन्तोषपूर्ण रुपमा आफ्नो कार्य दक्षता प्रदर्शन गर्दै आएका छन् ।

१६ वर्ष देखि २५ वर्ष मुनिका युवा-युवतीलाई तीन महिने तालिम दिँदै आएको यस साहारा इन्टरनेशनल एयरहोस्टेज एकेडेमी बुटबलको राजमार्ग चौराह र काठमाडौंको दरबारमार्ग सेतो ढोकामा अवस्थित छ । यतिवेला एसईई तथा १२ पछिको बिदाको समय सदुपयोगका लागि सहारा एयर होस्टेजले एयर होस्टेज तथा स्टे वार्डको प्रशिक्षण सञ्चालन गरिरहेको भट्टराईले जानकारी गराए ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

Breaking News: अवतरण गर्ने क्रममा विमान दुर्घटना,४१ जनाको मृत्यु

  • १९ मङ्सिर, २०७६

एजेन्सी – रुसको राजधानी मस्कोमा एक विमानमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको छ । मस्कोको शेरेमेत्यवो हवाई अड्डाबाट मरमास्क जाँदै गरेको एयरोफ्लोट

जीप दुर्घटनामा दुई जनाको निधन

  • १९ मङ्सिर, २०७६

पाल्पा–पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ५ चौबीस माइलमा आज जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ ज ४२०९

आत्रेय ईण्टरटेर्मेण्टले लियो ‘पोइ पर्‍यो काले’ को अमेरिका राइट्स

  • १५ मङ्सिर, २०७६

अहिले नेपाली निर्माताले लगानी उठाउन घरेलु बजारको मात्र भर पर्नुपर्ने अवस्था छैन । फिल्म राम्रो बने ओभरसिज राइट्सबाट पनि निकै राम्रो मुल्य हात पार्न