'लभ डायारिज'को फस्टलुक २ पोस्टर सार्वजनिक

सौरभ चौधरीले निर्देशन गरेको चलचित्र  'लभ डायारिज'को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा नायक सुशील श्रेष्ठ र नायिका रिबिना थापा रोमान्टिक देखिएका छन्।असोज ३ गतेलाई प्रदर्शन मिति तय गरेको यस चलचित्रमा सुशिल र रुविनासँगै विश्वजित रिमाल विष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारीको मुख्य भूमिका छ । 

संजय लामाको छायाँकन रहने यस चलचित्रमा विनोद सापकोटा निर्माताको रुपमा रहेको छ भने सरोज तुलाधर सह-निर्मातामा छन् । चलचित्रको सह-निर्देशकमा साहिल खान, सम्पादनमा साहिल र  मिलन श्रेष्ठले, कोरियोग्राफीमा कविराज गहतराज छन् भने अर्जुन पोखरेलको संगीत रहेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

अफिसियल फस्टलुक पोस्टर र रिलिज मिति सार्वजनिकमा ऐतिहासिक उपन्यासमा आधारित चलचित्र 'किर्तिपुर'

  • ११ जेठ, २०७६

बासु पासा श्रेष्ठको ऐतिहासिक उपन्यासमा आधारित नेपाली कथानक चलचित्र “किर्तिपुर” द लिजेण्ड अफ किर्तीलक्ष्मी को केहि पोस्टर सार्वजनिक भएको छ ।

लघु चलचित्र "पन्ना नं २" को ट्रेलर आईतबार सार्वजनिक हुने

  • १० जेठ, २०७६

अन्र्तराष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन गर्नका लागि निर्माण गरिएको लघु चलचित्र "पन्ना नं २" को ट्रेलर आईतबार सार्वजनिक हुने भएको छ ।  ट्रेलर

काठमाडौंको टोखामा एक पुरुषको शव फेला

  • १० जेठ, २०७६

काठमाडौंको टोखा नगरपालिका– २ दुबो गाउँ भन्ने स्थानमा एक पुरुषको शव फेला परेको छ ।अन्दाजी २४–२५ वर्षको युवको शव शुक्रबार बिहान फेला परेको हो