आखिर किन गलत रगत दिएर मारियो त बच्चालाई डाक्टरले, परिवारले खुलाए डरलाग्दो रहस्य..(भिडियो सहित )

सर्लाहीको ५ बर्सिय बालिकाको काठमाडौँको गङ्गालाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । तर उक्त मृतकको परिवारले भने त्यस मृत्युलाइ नस्वीकारेर यो डाक्टरको गल्तिले बच्चाको ज्यान गएको भन्दै लास नस्विकारी प्रहरीमा उजुरी लेखाएको  छ । परिवारले प्रस्ट पारे अनुसार बच्चालाई गलत रगत दिएको थियो र अप्रेसनकै क्रममा मरिसकेको बच्चालाइ आईसियुमा करिब ११ दिन सम्म पनि राखेर पनि जिउदै छ भन्दै छल गरेकोमा परिवार यतिबेला न्यायको ढोका धक्धकाई रहेको छ ।  

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गायिका उषा मलाहाको निर्देशनमा तीज गीत ‘तीज आयो लौ’ सार्वजनिक... (भिडियो सहित )

  • २८ श्रावण, २०७६

काठमाडौं । हिन्दु महिलाहरुको महान चाड तीज नजिकिदै गर्दा बजारमा तीज गीतका भिडियोहरु एकपछि अर्को आइरहेका छन् । यसै क्रममा गायिकाद्वाय रेश्मी कार्की र

बाल गायिका रविनाको बालगीत 'काग दाजै काग दाजै' सार्बजनिक..(भिडियो सहित)

  • २७ श्रावण, २०७६

बरिष्ट गीतकार तथा सर्जक अम्बिका गुरुङको संदेशमुलक शब्दमा सजिएको बाल गीत "काग दाजै काग दाजै" मा गुल्मीको अद्भुत कला भएकी मिठो स्वरकी धनि ६ बर्षे

'कबड्डी ३' को शिर्ष गीत सार्वजनिक... (भिडियो सहित )

  • २७ श्रावण, २०७६

रामबाबु गुरुङको निर्देशनमा निर्माण हुने चलचित्र  'कबड्डी ३' को शिर्ष गीत सार्वजनिक भएको छ । आउदो असोज ३ गतेलाइ  प्रदर्शन मिति तय गरिएको यस