राजधानीमा आफ्नै श्रीमानद्वारा श्रीमती माथि एसिड प्रहार

काठमाडौँको  कालोपुलमा एक श्रीमानले आफ्नै श्रीमती माथि एसिड प्रहार गरेको छ । काभ्रे घर भएका २८ वर्षीय विष्णु भुजेलले दोलखा घर भएकी २० वर्षीया आफ्नै श्रीमती जेनी खड्का माथि एसिड प्रहार गरेका हुन् । युवतीको शरीरका विभिन्न भाग एसिडले जलेको बताइएको छ । 

प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विश्वराज पोखरेलका अनुसार बुधबार राती एसिड प्रहार गर्दा ती युवतीको अनुहार र शरिरको केही भाग जलेको छ् । एसिड प्रहार गर्ने भुजेललाई प्रहरीले पक्राउ गरि अनुसन्धान शुरु गरेको छ भने जेनीलाई ओम अस्पतालमा उपचारका लागि पठाइएकोमा बर्नवार्ड नभएकाले कीर्तिपुर अस्पतालमा उपचार भैरहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरे ।

  • २८ श्रावण, २०७६

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई  अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । क्यारेबियन प्रिमियर लिग खेल्न जानकाे लागि

जापान पुगेका फुलन्देकी आमा र सबिना गुरुङलाई विमानस्थलबाटै नेपाल फिर्ता

  • १८ श्रावण, २०७६

 टोक्यो। तमु धिं जापानले आयोजना गरेको २३ औ रोधी साँझ तथा रजत जयन्ती २०१९ को लागि जापान पुगेका हाँस्यकलाकार उमेश राई (फुलन्देकी आमा) र लोकगायिका सविना

बिबादिद केस नटुङ्गिदै शिल्पा र छविको बिहे दर्ता गर्ने सचिवको निधन ।

  • १४ श्रावण, २०७६

छवि ओझा र शिल्पा पोखरेलको बिबादित माहोल चलिरहदा एक्कासी यिनै दुइको केसमा अल्झेल्का काठमाडौं महानगरपालिका ८ नम्बर वडाका सचिवको निधन भएको छ । प्राप्त