गायक प्रमोद खरेलको नया आधुनिक गीत " धोका " सार्वजनिक.. (भिडियो सहित )

सुमधुर आवाजका धनि गायक प्रमोद खरेलको एकल गायनमा रहेको बिल्कुलै नया आधुनिक गीत " धोका " को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक यस आधुनिक गीतमा गायक प्रमोद खरेल आवाज,अलिशा मगरको शब्द रचना अनि हरि थापाको संगीत रहेको छ भने यस गीतलाई रेलिमाई टिभीले बजारब्याबस्थान गरेको छ ।

माया ,प्रेम अनि धोका र पिडालाइ समेटेर तयार गरिएको यस गीतको म्युजिक भिडियो पनि उत्तिकै मन छुने बनेको छ भने यस भिडियोलाई गौतम शेर्पाले निर्देशन गरेका छन । तिलक रिजालले खिचेको यस भिडियोलाई अभिनास डिसीले सम्पादन गरेका छन । गीतको म्युजिक भिडियोमा बुद्ध बिर ,उषा र बिराजको अभिनय रहेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गिनिज बुकमा नाम लेखाउन रुबिशा र एलिशाले शुरु गरे ४० घन्टा नृत्य... (भिडियो सहित )

  • ११ जेठ, २०७६

गत बर्षमा  बन्दना नेपालले लगातार १२६ घन्टा एकल नृत्य प्रस्तुत गरेर गीनीज बुक अफ वल्र्ड रेकर्डसमा आफ्नो  नाम राखी नेपालको नाम उच्च राखेकी थिईन् भने

छायाँकन सुरु गरिएको चलचित्र 'रातो टिका निधारमा 'को तस्बिरहरु सार्वजनिक

  • ११ जेठ, २०७६

छायाँकन सुरु भएसँगै चलचित्र  ‘रातो टिका निधारमा’को तस्बिरहरु सार्वजनिक भएका छन् । सार्वजनिक  तस्बिरहरुमा चलचित्रका कलाकारहरुले रातो टिका र

गायिका सिर्जना गुरुङको "राज कुमार" सार्बजनिक...(भिडियो सहित)

  • ११ जेठ, २०७६

गायिका सिर्जना गुरुङको नयाँ गीत  "राज कुमार" को म्युजिक भिडियो सार्बजनिक भएको छ । अमेरिका निबासी बरिष्ट गीतकार अम्बिका गुरुङको शब्दमा गायिका