बिक्रम बरालको नया गीत " कस्तो दुरी " सार्वजनिक.. (भिडियो सहित )

नेपाल आईडल सिजन २ बाट सर्वाधिक चर्चामा रहेको पोखराका गायक बिक्रम बरालको नया गीत " कस्तो दुरी " सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक बरालको एकल गायन रहेको छ भने गीतमा शब्द रचना नारायण गौतमको अनि संगीत हरि लम्सालको रहेको छ र यस गीतलाई महाराज थापाले एरेन्ज गरेका छन ।

निकेश खड्काले निर्देशन गरेको यस गीतको म्युजिक भिडियोमा गायक बिक्रम बरालनै देख्न सकिन्छ भने साथमा प्रियंका खड्काको सुन्दर अभिनय रहेको छ । भिडियोमा बाल कालाकारको रुपमा मानवी खड्काको अभिनय देख्न सकिन्छ । गीतकार नारायण गौतमको प्रस्तुति रहेको यस गीतको म्युजिक भिडियोलाइ बुद्ध थापाले खिचेका छन भने बिकाश धमलाको सम्पादन रहेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गिनिज बुकमा नाम लेखाउन रुबिशा र एलिशाले शुरु गरे ४० घन्टा नृत्य... (भिडियो सहित )

  • ११ जेठ, २०७६

गत बर्षमा  बन्दना नेपालले लगातार १२६ घन्टा एकल नृत्य प्रस्तुत गरेर गीनीज बुक अफ वल्र्ड रेकर्डसमा आफ्नो  नाम राखी नेपालको नाम उच्च राखेकी थिईन् भने

छायाँकन सुरु गरिएको चलचित्र 'रातो टिका निधारमा 'को तस्बिरहरु सार्वजनिक

  • ११ जेठ, २०७६

छायाँकन सुरु भएसँगै चलचित्र  ‘रातो टिका निधारमा’को तस्बिरहरु सार्वजनिक भएका छन् । सार्वजनिक  तस्बिरहरुमा चलचित्रका कलाकारहरुले रातो टिका र

गायिका सिर्जना गुरुङको "राज कुमार" सार्बजनिक...(भिडियो सहित)

  • ११ जेठ, २०७६

गायिका सिर्जना गुरुङको नयाँ गीत  "राज कुमार" को म्युजिक भिडियो सार्बजनिक भएको छ । अमेरिका निबासी बरिष्ट गीतकार अम्बिका गुरुङको शब्दमा गायिका