गायक शिव परियारको “एक चुम्बन ‘ सार्वजनिक...(भिडियो सहित )

चर्चित नेपाली युवा गायक शिव परियारको नया गीत “एक चुम्बन ‘को म्युजिक भिडियो सार्वजनिक भएको  छ । डान्सिङ विटमा तयार भएको यस  सार्वजनिक गीत “एक चुम्बन ‘मा  गायक शिव परियारको एकल गायन र संगीत रहेको छ भने गीतलाई श्वेता मैनालीले शब्द रचना गरिएको छ र यस गीतलाई  बिजेस्वर राज तन्डुकारले  संगीत एरेम्ज गरेको छ ।

सार्वजनिक यस गीतको म्युजिक भिडियोमा  नायिका स्वस्तिमा खड्का र  इन्डियन रियालिटी सो डान्स प्लसमार्फत चर्चामा रहेको डान्सर सुजन मार्पा तामाङको अभिनय रहेको छ । यस गीतको म्युजिक भिडियोलाइ कोरियोग्राफर तथा डान्सर  सुजन मार्पा तामाङले नै कोरियोग्राफी तथा निर्देशन गरेको छ । भिडियोलाइ  ज्ञानेन्द्र शर्मा हुमागाईंले छायांकन गरेका हुन् भने यस भिडियोलाई विकाश ज्ञवालीले सम्पादन गरेका छन । यस सार्वजनिक भिडियोलाई शिव परियारले आफ्नो अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरेको  छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गायिका उषा मलाहाको निर्देशनमा तीज गीत ‘तीज आयो लौ’ सार्वजनिक... (भिडियो सहित )

  • २८ श्रावण, २०७६

काठमाडौं । हिन्दु महिलाहरुको महान चाड तीज नजिकिदै गर्दा बजारमा तीज गीतका भिडियोहरु एकपछि अर्को आइरहेका छन् । यसै क्रममा गायिकाद्वाय रेश्मी कार्की र

बाल गायिका रविनाको बालगीत 'काग दाजै काग दाजै' सार्बजनिक..(भिडियो सहित)

  • २७ श्रावण, २०७६

बरिष्ट गीतकार तथा सर्जक अम्बिका गुरुङको संदेशमुलक शब्दमा सजिएको बाल गीत "काग दाजै काग दाजै" मा गुल्मीको अद्भुत कला भएकी मिठो स्वरकी धनि ६ बर्षे

'कबड्डी ३' को शिर्ष गीत सार्वजनिक... (भिडियो सहित )

  • २७ श्रावण, २०७६

रामबाबु गुरुङको निर्देशनमा निर्माण हुने चलचित्र  'कबड्डी ३' को शिर्ष गीत सार्वजनिक भएको छ । आउदो असोज ३ गतेलाइ  प्रदर्शन मिति तय गरिएको यस