षडयन्त्र गरि बदनाम गर्न खोजिएको भन्दै नायिका पुजना प्रधान मिडियामा... (भिडियो सहित)

गत बैशाख २९ गते राजधानीको कमलादी स्थित राष्ट्रिय प्रज्ञा प्रतिस्थान भवनमा केट्स इन्टरटेनमेन्ट तथा पद्मा फिल्मस् प्रालीको आयोजनामा सम्पन्न भएको नेपालकै पहिलो " द सुपर मम " को प्रतियोगीताहरुले कार्यक्रमको संयोजक नायिका पुजना प्रधान माथि ठगिको आरोप लगाएको छ र यहि ठगिको बिषयमा प्रस्ट पार्दै न्यायको निम्ति प्रतियोगीहरुले आज राजधानीमा एक पत्रकार भेला समेत गरेर न्यायको माग समेत गरेको छ । प्रतिगोयितामा छलकपट भएको र प्रतिगोयीहरुबाट अवश्यक भन्दा बढी नै पैसा लिएको र संयोजकले आफ्नो मन मानि गर्दै कार्यक्रममा सोधिने प्रश्न उत्तर बाहिर ल्याएको र आफ्नो मिलोमतोमा बिजयी समेत चुनेकोले प्रतियोगीहरुले नायिका पुजना प्रधान माथि ठगीको आरोप लगाउदै समय,मान,मर्यादा र पैसाको असुली माग गरेको छ  । र साथै आफुले प्रतियोगितामा जितेको उपहारसमेत फिर्ता दिने घोषणा गरेको छ ।

यहि बिषयलाइ लिएर आफु माथि लागेको आरोप र प्रत्यारोपको कारण खुलाउदै प्रतियोगी माथि आफु नठगेको उल्टो आफुलाई नै सबैको मिलेमतोमा सड्यन्त्र बुनेर बदनाम गर्न खोजेको भन्दै नायिका तथा प्रतियोगिताको संचालक पुजना प्रधान मिडियामा प्रस्ट पारेकी छिन  ।नायिकाले भने अनुसार प्रतियोगीहरुले मनमानि गरेको र जजहरुलाई समेत नम्बर धेरै दिएर आफु बिजयी हुन् खोज्दा आफु नमानेको र एक सत्यको जित भन्ने सोचले कार्यक्रम सहि तरिकाले गरेकोमा चित्त नबुझाईले अहिले आफुलाई बदनाम गर्न खोजिएको भन्ने गरेको छ र साथै आरोप प्रत्यारोप लगाउने कुरामा आफुलाई मानब तस्करी समेत गरेको भनेकाले यो मानब तस्करीको बारे प्रस्ट पर्दिन समेत आग्रह गरेकी छिन  ।

प्रमुख अतिथि उधोगपति साहित्यकार बसन्त चौधरीको उपस्थितिमा सम्पन्न भएको द सुपर ममको निर्णायक मण्डलीमा नेपालको प्रथम नायिका भुवन चन्द, रागिनी उपाध्याय, बाबा सरकार श्रेष्ठ, संचारकर्मी सुर्य चन्द, सन्ध्या पहाडी, बिशाल पहाडी र भुषण श्रेष्ठ रहेको उक्त प्रतियोगितामा भक्तपुरकि एमी कर्माचार्य विजय भएकी थिईन भने  विभिन्न चरण पार गर्दै ‘द सुपर मम’ को अन्तिम प्रतिश्प्रधामा १६ जना प्रतिश्प्रधिहरुले भाग लिएका थिए । अन्य १५ प्रतिश्प्रधिहरुलाई उछिन्दै उनले उक्त बिजेताको ताज जित्न सफल भएकी थिइन् । त्यसैगरी फर्स्ट रनरअप अमृता शर्मा र सेकेन्ड रनरअपमा बाला राइ भएका थिए ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

म यस्ती छु,आखाले हेर्न सक्दिन,मर्ने प्रयास कति गरे तर के गर्नु ८२ बर्सिय आमा पाल्नु छ..(भिडियो सहित )

  • २८ श्रावण, २०७६

एउटा यस्तो जीवनी जस्लाई सुन्दा लाग्ला सबैलाई यो एक कहानी । तर दुर्भाग्य यो कसैको वास्तविक जीवनी हो । एउटा यस्तो जीवन जहा हासो र सुख अनि आनन्दको कुनै

व्यापक प्रचार प्रसारमा ' साइनो ' टिम... (भिडियो सहित )

  • १७ श्रावण, २०७६

चलचित्र 'साइनो'को टिम अहिले व्यापक प्रचार प्रसारमा रहेको छ भने चलचित्रको प्रदर्शन मिति पनि निकै नजिक रहदा चलचित्रको टिम निकै व्यस्त अनि ढुकढुकी

मृत्युसंगै भाग्य न्यौपाने र शिशिर भण्डारीको प्रतिक्षामा नन्दकुमारी प्रधान... (भिडियो सहित)

  • १० श्रावण, २०७६

एउटा यस्तो जीवनी ,जसलाई सुन्ने र हेर्ने ,देख्ने नरोई बस्न सक्दैन । भनिन्छ नि " सोचे जस्तो हुन् जीवन" । सायद सत्य यहि हो कि जीवन न सोचे जस्तो हुन्छ न चाहे