जितेन लेप्चाको नया गीत " लंग ड्राईभ " सार्वजनिक भएको छ ।

चर्चित प्रेमिल गायक जितेन लेप्चाको नया गीत " लंग ड्राईभ "  सार्वजनिक भएको छ । सार्वजनिक लिरिकल गीतमा अहिलेका बर्तमान जीवनको पलहरुलाई गीतमार्फत ब्याख्या गरिएको छ भने गीतले युवापुस्तालाइ बिशेष प्राथमिकता दिएको छ  । 

प्रकाश सापकोटाको शब्द रचना अनि गायक लेप्चाकै गायन र संगीत रहेको यस गीतमा फणिन्द्र राइको संगीत संयोजन रहेको छ  ।  यस गीतको अफिसियल म्युजिक भिडियो पनि चाडै नै सार्वजनीक गर्ने कुरा गायकले जानकारी दिएको छ भने यस लिरिकल भिडियोलाई तयार भने मोडल तथा म्युजिक भिडियो निर्देशक मिलन शंकरले तयार गरेका हुन्  । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गायिका उषा मलाहाको निर्देशनमा तीज गीत ‘तीज आयो लौ’ सार्वजनिक... (भिडियो सहित )

  • २८ श्रावण, २०७६

काठमाडौं । हिन्दु महिलाहरुको महान चाड तीज नजिकिदै गर्दा बजारमा तीज गीतका भिडियोहरु एकपछि अर्को आइरहेका छन् । यसै क्रममा गायिकाद्वाय रेश्मी कार्की र

बाल गायिका रविनाको बालगीत 'काग दाजै काग दाजै' सार्बजनिक..(भिडियो सहित)

  • २७ श्रावण, २०७६

बरिष्ट गीतकार तथा सर्जक अम्बिका गुरुङको संदेशमुलक शब्दमा सजिएको बाल गीत "काग दाजै काग दाजै" मा गुल्मीको अद्भुत कला भएकी मिठो स्वरकी धनि ६ बर्षे

'कबड्डी ३' को शिर्ष गीत सार्वजनिक... (भिडियो सहित )

  • २७ श्रावण, २०७६

रामबाबु गुरुङको निर्देशनमा निर्माण हुने चलचित्र  'कबड्डी ३' को शिर्ष गीत सार्वजनिक भएको छ । आउदो असोज ३ गतेलाइ  प्रदर्शन मिति तय गरिएको यस