भद्रगोलका बले र कक्रोज अभिनित ‘क्यालकुलेटर’ सार्वजनिक... (भिडियो सहित )

चर्चित टेलिसिरियल भद्रगोल टिमका मुख्य पात्र सागर लम्साल बले, हरिश निरौला कक्रोजले खेलेको ‘क्यालकुलेटर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । डिपी खनालको शब्द रहेको गीतमा शंकर थापाको स्वर रहेको यस गीतमा विश्व अधिकारीको एरेन्ज रहेको छ ।

सार्वजनिक यस गीतको म्युजिक भिडियोमा बले,  कक्रोजको साथमा शिक्षा संग्रोला, कमलमणी नेपाल, मधुसुदन पाठक र गम्भिर विष्टको अभिनय रहेको छ भने यस गीतको म्युजिक भिडियोलाई   नवराज उप्रेतीले खिचेको छ । नविन निरौलाले सम्पादन गरेको यस गीतको  म्युजिक भिडियोलाई गम्भिर विष्टले कोरियोग्राफी तथा निर्देशन गरेका छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गायिका उषा मलाहाको निर्देशनमा तीज गीत ‘तीज आयो लौ’ सार्वजनिक... (भिडियो सहित )

  • २८ श्रावण, २०७६

काठमाडौं । हिन्दु महिलाहरुको महान चाड तीज नजिकिदै गर्दा बजारमा तीज गीतका भिडियोहरु एकपछि अर्को आइरहेका छन् । यसै क्रममा गायिकाद्वाय रेश्मी कार्की र

बाल गायिका रविनाको बालगीत 'काग दाजै काग दाजै' सार्बजनिक..(भिडियो सहित)

  • २७ श्रावण, २०७६

बरिष्ट गीतकार तथा सर्जक अम्बिका गुरुङको संदेशमुलक शब्दमा सजिएको बाल गीत "काग दाजै काग दाजै" मा गुल्मीको अद्भुत कला भएकी मिठो स्वरकी धनि ६ बर्षे

'कबड्डी ३' को शिर्ष गीत सार्वजनिक... (भिडियो सहित )

  • २७ श्रावण, २०७६

रामबाबु गुरुङको निर्देशनमा निर्माण हुने चलचित्र  'कबड्डी ३' को शिर्ष गीत सार्वजनिक भएको छ । आउदो असोज ३ गतेलाइ  प्रदर्शन मिति तय गरिएको यस