गायिका सिर्जना गुरुङको "राज कुमार" सार्बजनिक...(भिडियो सहित)

गायिका सिर्जना गुरुङको नयाँ गीत  "राज कुमार" को म्युजिक भिडियो सार्बजनिक भएको छ । अमेरिका निबासी बरिष्ट गीतकार अम्बिका गुरुङको शब्दमा गायिका सिर्जना गुरुङले आफ्नो सुमधुर आवाज भरेकी छिन भने यस गीतमा संगीतकार महेश ज्ञवालीले संगीत भरेका छन् । दर्जनौ चर्चित गीतहरुमा शब्द कोरेर चर्चित तथा बरिष्ट गीतकारको रुपमा आफुलाई स्थापित गर्न सफल गीतकार एक सर्जकको साथमा साहित्यकार, समाजसेवीको रुपमा समेत परिचित छिन ।

सुन्दर तथा आकर्षक मोडल सुनिक्षा मैनालीको कुशल अभिनय रहेको यस म्युजिक भिडियोलाइ निर्देशक प्रसन्न पौड्यालले निर्देशन गरेका छन्  । भाबसागर इन्टरटेन्मेण्टले बजार ब्याबस्थापन गरेको यस भिडियोलाइ तारा थापाले सम्पादन गरेका हुन् । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

साधारण तारेखमा प्रणेश गौतम रिहा ...(भिडियो सहित)

  • १ असार, २०७६

चलचित्र ‘वीर बिक्रम २’को पीजि समिक्षा भन्दा पनि व्यक्तिगत समिक्षा गरेको र अपशब्द प्रयोग गरि मानबिय भेद गरेको आधारमा अनुसन्धानका लागि थुनामा रहेका

‘सानु मन’ ट्रेलरमा आयुष्मान र शिल्पाको प्रेम.. (भिडियो सहित)

  • १ असार, २०७६

आयुष्मन र शिल्पा अभिनित चलचित्र ‘सानु मन’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा  प्रेम, बिछोड र त्योपछी बदलिएको जीवनीलाइ प्रस्तुत गरिएको छ भने

'पासवर्ड 'मा सन्नी लियोनिको 'आजको साम ,सन्नी हो नाम '..( भिडियो सहित )

  • ३१ जेठ, २०७६

बलिउड कलाकार तथा आईटम गर्ल सन्नी लियोनिको नृत्य रहेको नेपाली चलचित्र 'पासवर्ड ' को पहिलो गीत सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमका बीच