छायाँकन सुरु गरिएको चलचित्र 'रातो टिका निधारमा 'को तस्बिरहरु सार्वजनिक

छायाँकन सुरु भएसँगै चलचित्र  ‘रातो टिका निधारमा’को तस्बिरहरु सार्वजनिक भएका छन् । सार्वजनिक  तस्बिरहरुमा चलचित्रका कलाकारहरुले रातो टिका र जमरा लगाएका छन भने नायक अंकित र साम्राज्ञी नेपाली पोशाकमा देखिएका छन । यी हुन् चलचित्रको शिर्ष गीत 'रातो टिका निधारमा ' को छायांकन  । 

दशैंमा रिलिज गर्ने भनि छायाँकन सुरु गरिएको यस चलचित्रमा अशोक शर्माको निर्माण तथा निर्देशन रहेको छ  । चलचित्र  'रातो टिका निधारमा 'मा नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह र नव नायक अंकित शर्मा मुख्य भूमिकामा रहने छन् ।

चलचित्रमा साम्राज्ञी र अंकितसँगै नीता ढुंगाना, खुश्वु खड्का, कलाकारहरु लक्ष्मी गिरी, बसुन्धरा भूषाल, राजाराम पौडेल, बुद्धि तामांग, अरुणा कार्की लगायत छन् । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

साधारण तारेखमा प्रणेश गौतम रिहा ...(भिडियो सहित)

  • १ असार, २०७६

चलचित्र ‘वीर बिक्रम २’को पीजि समिक्षा भन्दा पनि व्यक्तिगत समिक्षा गरेको र अपशब्द प्रयोग गरि मानबिय भेद गरेको आधारमा अनुसन्धानका लागि थुनामा रहेका

‘सानु मन’ ट्रेलरमा आयुष्मान र शिल्पाको प्रेम.. (भिडियो सहित)

  • १ असार, २०७६

आयुष्मन र शिल्पा अभिनित चलचित्र ‘सानु मन’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा  प्रेम, बिछोड र त्योपछी बदलिएको जीवनीलाइ प्रस्तुत गरिएको छ भने

'पासवर्ड 'मा सन्नी लियोनिको 'आजको साम ,सन्नी हो नाम '..( भिडियो सहित )

  • ३१ जेठ, २०७६

बलिउड कलाकार तथा आईटम गर्ल सन्नी लियोनिको नृत्य रहेको नेपाली चलचित्र 'पासवर्ड ' को पहिलो गीत सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमका बीच