चलचित्र 'चङ्गा' युट्युबमा रिलिज.. (भिडियो सहित )

 चलचित्र 'चङ्गा' युट्युबमा रिलिज भएको छ ।किशोर भण्डारी ‘डिट्ठा साब’ निर्माता तथा निर्देशक रहेको चलचित्रमा रविन आचार्यको छायांकन रहेको छ ।  पारिवारिक तथा सामाजिक कथा बोल्ने यस चलचित्रमा  बुद्धी तमाङ, कमलमणि नेपाल, राजन खतिवडा, रेश्मा तिमल्सिना ‘बुनु मैंचा’, अंकित खड्का, लक्ष्मी बर्देवा, प्रेमबर्षा खड्का, बाल कलाकार लकी भण्डारी, लगायतका कलाकारहरुको अभिनय रहेको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चलचित्र ' ऐश्वर्य' युट्युबमा रिलिज.. (पुरा चलचित्र सहित )

  • २५ भदौ, २०७६

दिपिका प्रसाई,प्रशान्त ताम्राकार र रमेश उप्रेती अभिनित चलचित्र ' ऐश्वर्य' युट्युबमा

प्रदिप,प्रमित अनि मिरुनाको चलचित्र 'रोज ' युट्युबमा रिलिज... (पुरा चलचित्र सहित)

  • ६ असार, २०७६

गोपीकृष्ण मुभिज र आरोही इन्टरटेन्मेन्टको सहकार्यमा तयार भएको प्रदिप,प्रमित अनि मिरुना अभिनित चलचित्र " रोज " युट्युबमा सार्वजनिक भएको छ ।