"कुम्भ करण "को टिमले कलेजमा खेलाउदै फुत्सल,खेलमा बिद्यार्थी ,कलाकार र पत्रकारको प्रतिस्प्रधा हुने ।

यहि आउने शुक्रबार अर्थात् जेस्ठ १७ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र "कुम्भ करण " टिमले फुत्सल खेल गर्ने भएको छ । फुत्सल खेल भोलि अर्थात् जेस्ठ १२ गतेको दिन राजधानीको सेतोपुलमा रहेको फुत्सल मैदानमा मध्यान्न १ बजे देखि खेल आरम्भ गर्ने भएको जानकारी चलचित्रको टिमले दिएको छ । खेलमा सहभागीको लागि टिमले निमन्त्रणा स्वरुप एक पोस्टर समेत तयार गरेका छन भने पोस्टरमा छापिए अनुसार खेलमा चलचित्र "कुम्भ करण " को टिम ,पत्रकार ,होस्टेल टिम ,र कलेज टिमले खेलमा सहभागी हुन पाउनेछ ।

कलेज कलेजमा चलचित्रको प्रसार प्रचार गर्दै हिडीरहेको चलचित्रको युनिटले प्रचार प्रसारकै क्रमलाइ अघि बढाउने हिसाबले यो खेलको पनि योजना बनाएको हो । चलचित्रमा महेश दवाडीको पटकथा सम्बाद, गोबिन्द मधुर आचार्यको संगीत र कोरियोग्राफीमा सुनिल बसेल रहेका छन । चलचित्रलाई हरि घले लामाले खिचेका छन भने सम्पादन मिलन श्रेष्ठको रहेको छ भने चलचित्रमा चित्र बहादुर घर्ति मगर र क्षितिज बस्नेतको निर्माण रहेको छ । चलचित्रमा सह निर्माताको रुपमा गिर प्रसाद घर्ति मगर र विजय श्रेठ रहेका छन ।


आकाश पल इन्टेर्टेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ” कुम्भ करण ” मा नायिका निशा अधिकारी ,गौरब पहाडी, भोलाराज सापकोटा , अभय बराल, प्रमोद अग्रहरी , आकाश पल, कुलदिप अधिकारी , कमल गाउले , प्रतिभा छेत्री, सुधब थापा लगाएतको अभिनय रहेको छ भने यस चलचित्रलाई रिच इन्टरटेरमेन्टका करण श्रेष्ठले वितरण गर्दै छन भने चलचित्रको कार्यकारी निर्मातामा रोम ओली र चुपनिधि रिजाल (अरुण ) रहेका छन भने लाईन प्रडूसरमा सरिता गिरि समेत रहेकी छन ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

रिमाले गरिन मेघालाई यति ठुलो सहयोग,अमेरिका लान आइन मेघा लिन नेपाल.. (भिडियो सहित )

  • ३० जेठ, २०७६

करिब ३ बर्ष अघि करेन्ट लागेर दुइ हात नै गुमाएकी पुर्ब बिराटनगरकि मेघा घिमिरेको दुइ हात जोडिने भएको छ । बैज्ञानिक उपकरण अनि बैज्ञानिक प्रविधिले कृतिम

एक्कासी अमेरिका जाने खबर लिएर मिडियामा आईन मेघा... (भिडियो सहित)

  • २८ जेठ, २०७६

पुर्व बिराटनगर मोरंगकि मेघा घिमिरेको करिब तीन बर्ष अघी करेन्ट लागेर दुबै हात काटिएको थियो भने केहि समय यता प्राबिधिक अनुसन्धानका कारण कृतिम हात पनि

यस्तो पनि श्रीमान OMG सुन्दा होसै उड्ने,सरस्वतिले खुलाईन १ करोड ६ लाखको रहस्य..(भिडियो सहित )

  • १५ जेठ, २०७६

केहि दिन देखि चर्चामा रहेको नेपालकी रक गायिका सरस्वति लामाको घरायसी कुरा बाहिर आएको हो । पूर्व पति धन बहादुर संगको बिगतका कुराले अहिले सामाजिक संजाल