गिनिज बुकमा नाम लेखाउन रुबिशा र एलिशाले शुरु गरे ४० घन्टा नृत्य... (भिडियो सहित )

गत बर्षमा  बन्दना नेपालले लगातार १२६ घन्टा एकल नृत्य प्रस्तुत गरेर गीनीज बुक अफ वल्र्ड रेकर्डसमा आफ्नो  नाम राखी नेपालको नाम उच्च राखेकी थिईन् भने पुन एक पटक नेपालको नाम उच्च राख्नको निम्ति  चन्द्रागिरी नगरपालिका वडा नं. ६, काठमाडौं निवासी बुवा शन्त प्रशाद श्रेष्ठ र आमा दुर्गा श्रेष्ठको कोखबाट जन्मिएका दुई दिदि बहिनी रुबिशा श्रेष्ठ र एलिशा श्रेष्ठले ४० घन्टा युगल नृत्य प्रस्तुत गरेर गिनीज बुक अफ वल्र्ड रेकर्डसमा नाम लेखाउने भएका छन् र यस कार्ययोजनालाइ सफलताको नाम दिन आज जेस्ठ ११ गतेको दिन देखि ४० घण्टाको नाच शुरु गरेका छन ।


दिदिबहिनी रुबिशा र एलिशाले जेठ ११ गतेबाट औपचारिक रुपमा नृत्य गर्न सुरु गरेका हुन् ।  कार्यक्रममा  पुर्व खेलकुद मन्त्री माननिय राजन कुमार केसीको बिशेष उपस्तिथी रहेको थियो भने अतिथीको रुपमा चन्द्रागीरी नगरपालिकाका प्रमुख घनश्याम गिरी, बुवा शन्त प्रसाद श्रेष्ठ, आमा दुर्गा श्रेष्ठ, संयोजक सन्तोष लामा, समाजसेवी सम्भुजन कार्की, टाईम किपर हरिचन्द्र लामा र पत्रकारहरुको उपस्तिथी रहेको थियो  ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

साधारण तारेखमा प्रणेश गौतम रिहा ...(भिडियो सहित)

  • १ असार, २०७६

चलचित्र ‘वीर बिक्रम २’को पीजि समिक्षा भन्दा पनि व्यक्तिगत समिक्षा गरेको र अपशब्द प्रयोग गरि मानबिय भेद गरेको आधारमा अनुसन्धानका लागि थुनामा रहेका

‘सानु मन’ ट्रेलरमा आयुष्मान र शिल्पाको प्रेम.. (भिडियो सहित)

  • १ असार, २०७६

आयुष्मन र शिल्पा अभिनित चलचित्र ‘सानु मन’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा  प्रेम, बिछोड र त्योपछी बदलिएको जीवनीलाइ प्रस्तुत गरिएको छ भने

'पासवर्ड 'मा सन्नी लियोनिको 'आजको साम ,सन्नी हो नाम '..( भिडियो सहित )

  • ३१ जेठ, २०७६

बलिउड कलाकार तथा आईटम गर्ल सन्नी लियोनिको नृत्य रहेको नेपाली चलचित्र 'पासवर्ड ' को पहिलो गीत सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमका बीच