४१ घण्टा ५ मिनेट नाचेरै राखे वोर्ल्डरेकर्ड तर नाचेपछिको दिदिबहिनीको स्वास्थ्य अवस्था अलिक चिन्तित... (भिडियो सहित )

चन्द्रागिरी नगरपालिका वडा नं. ६, काठमाडौं निवासी बुवा शन्त प्रशाद श्रेष्ठ र आमा दुर्गा श्रेष्ठको कोखबाट जन्मिएका दुई दिदि बहिनी रुबिशा श्रेष्ठ र एलिशा श्रेष्ठले ४० घन्टा युगल नृत्य प्रस्तुत गर्नुपर्नेमा ४१ घन्टा ५ मिनेट नृत्य गरेर गिनिज बुक अफ वल्ड रेकर्डसका लागी रेकर्ड राख्न सफल भएका छन् । गत जेस्ठ ११ गतेको दिन देखि नाच शुरु गरेका यी दुइ  दिदिबहिनी रुबिशा र एलिशाले आईतबार राति १ बजे सम्म नाचेर ४१ घण्टा ५ मिनेटको रेकर्ड राख्न सफल भएका छन भने उक्त खुसि साट्दै सोमबार बिहान पत्रकर सम्मेलनको साथमा कार्यक्रम समापन गरेका छन  । कार्यक्रममा  पुर्व खेलकुद मन्त्री माननिय राजन कुमार केसीको बिशेष उपस्तिथी रहेको थियो भने अतिथीको रुपमा चन्द्रागीरी नगरपालिकाका प्रमुख घनश्याम गिरी, बुवा शन्त प्रसाद श्रेष्ठ, आमा दुर्गा श्रेष्ठ, संयोजक सन्तोष लामा, समाजसेवी सम्भुजन कार्की, टाईम किपर हरिचन्द्र लामा र पत्रकारहरुको उपस्तिथी रहेको थियो  ।

सोमबार बिहान समापन कार्यक्रम पुर्व खेलकुद मन्त्रि राजन कुमार केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । यस कार्यक्रममा अतिथीको रुपमा बुवा शन्त प्रसाद श्रेष्ठ, आमा दुर्गा श्रेष्ठ, संयोजक सन्तोष लामा, समाजसेवी सम्भुजन कार्की, टाईम किपर हरिचन्द्र लामा लगायत अन्य रहेका थिए । कार्यक्रममा पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो । सो कार्यक्रमको सुरुवात देखी मिडिया संयोजकको रुपमा प्रकाश बराईली “अभिब्यक्ती” रहेका थिए भने मिडिया सपोर्टरको रुपमा बिरेन्द्र ओली रहेका थिए । गोल्डेन आई डान्स सेन्टरले आयोजना गरेको यस कार्यक्रममा गिनिज बुक अफ वल्ड रेकर्डस ईभेन्ट नेपालले ईभेन्ट म्यानेज गरेको थियो । 


दुई दिदि बहिनी रुबिशा र एलिशाले लगातार नृत्य गर्ने क्रममा खुट्टामा घाउ भएर ब्यान्डिज लगाउनुका साथै स्टेजमा बरफहरु छरिएको थियो । कार्यक्रम सकिए पश्चात बुवा आमा लगायत सबैको अनुहारमा रुवाबासी सँगै आँखामा खुसीको आसु झरेको थियो । कार्यक्रम अवधीभर साथ दिएको भन्दै सम्पुर्ण पत्रकार र दर्शकहरुलाई रुबिशा र एलिशाको बुवा आमा शन्त प्रसाद श्रेष्ठ र दुर्गा श्रेष्ठले आभार प्रकट गरेका छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

रिमाले गरिन मेघालाई यति ठुलो सहयोग,अमेरिका लान आइन मेघा लिन नेपाल.. (भिडियो सहित )

  • ३० जेठ, २०७६

करिब ३ बर्ष अघि करेन्ट लागेर दुइ हात नै गुमाएकी पुर्ब बिराटनगरकि मेघा घिमिरेको दुइ हात जोडिने भएको छ । बैज्ञानिक उपकरण अनि बैज्ञानिक प्रविधिले कृतिम

एक्कासी अमेरिका जाने खबर लिएर मिडियामा आईन मेघा... (भिडियो सहित)

  • २८ जेठ, २०७६

पुर्व बिराटनगर मोरंगकि मेघा घिमिरेको करिब तीन बर्ष अघी करेन्ट लागेर दुबै हात काटिएको थियो भने केहि समय यता प्राबिधिक अनुसन्धानका कारण कृतिम हात पनि

यस्तो पनि श्रीमान OMG सुन्दा होसै उड्ने,सरस्वतिले खुलाईन १ करोड ६ लाखको रहस्य..(भिडियो सहित )

  • १५ जेठ, २०७६

केहि दिन देखि चर्चामा रहेको नेपालकी रक गायिका सरस्वति लामाको घरायसी कुरा बाहिर आएको हो । पूर्व पति धन बहादुर संगको बिगतका कुराले अहिले सामाजिक संजाल