‘ए बुढी’ पछि ५ ५५को ‘समाधि’ युट्य़ुबको ट्रेण्डिङ्ग ५ मा

ए बुढी पछी ‘५ ५५’ को गीत ‘समाधि’ सार्वजनिक भएको छ भने सार्वाजनिक संगै चर्चा र दर्शकको रोजाईमा परेको 'समाधि ' अहिले युट्य़ुबको ट्रेण्डिङ्ग ५ मा बस्न सफल भएको छ । झोले प्रकाशनको छायांकन रहेको गीतमा डिजे एजेले बिट प्रोड्युस गरेका छन् । चिरांग खड्काको शब्द, संगीत तथा आवाज रहेको गीतमा खड्का स्वयम् फिचर्ड छन् । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

राजनराज र स्मीता दाहालको 'मायालु तिमि कता छौ ' युट्युबको ट्रेण्डिङ्गमा.. (भिडियो सहित )

  • २६ श्रावण, २०७६

गायक तथा संगीतकार राजन राज सिवाकोटी र गायिका स्मीता दाहालको गायनमा रहेको नया गीत " मायालु तिमि कता छौ " को म्युजिक भिडियो केहि दिन अघि सार्वजनिक भएको

टंक र मेलिनाको 'कसरी कसरी २ ' ट्रेण्डिङ्ग १ मा... ( भिडियो सहित )

  • १९ श्रावण, २०७६

गायक तथा संगितकार टंक बुढाथोकी र गायिका मेलिना राईको आवाजमा ‘कसरी कसरी ' को सिक्वेल गीत ' कसरी कसरी २’ को म्युजिक भिडियो गत शुक्रबार सार्वजनिक

युट्युबको ट्रेण्डिङ्गमा कमल रसाइली र मेलिना राइको ‘एनी प्रोब्लम’... (भिडियो सहित )

  • २ श्रावण, २०७६

गायक कमल रसाइली र गायिका मेलिना राइको केहि दिन अगि सार्वजनिक गरिएको नया गीत ‘एनी प्रोब्लेम’ म्यूजिक भिडियालाई धेरै दर्शकहरुले रुचाएका छन् भने