यस्तो पनि श्रीमान OMG सुन्दा होसै उड्ने,सरस्वतिले खुलाईन १ करोड ६ लाखको रहस्य..(भिडियो सहित )

केहि दिन देखि चर्चामा रहेको नेपालकी रक गायिका सरस्वति लामाको घरायसी कुरा बाहिर आएको हो । पूर्व पति धन बहादुर संगको बिगतका कुराले अहिले सामाजिक संजाल तातिएको छ । सामाजिक संजाल फेशबुक र युट्य़ूबमा अहिले जता ततै सरस्वतिको कुराले ठाउँ ओगटिरहेको छ भने यस्तैमा सरस्वति लामा जो अहिले गायनलाइ अलिक टाढानै राखेर चलचित्र निर्माणमा जोदिएदाको व्यस्तता बाबुजुत पनि आफ्नो माथि झुटो आरोप लागेको र चरित्र माथि नै औला उठ्ने भएको कुराले उनि जनता र आफ्नो शुभचिन्तकको मनमा भ्रम नपरोस भन्ने हेतुले सफाई दिदै आइरहेका छन । 

यस्तैमा मेरोसंदेशले पनि केहि छोटो समय सरस्वति संग कुरा गरेर सत्य के हो कुरा के हो ? भन्ने जान्न मौका पाएको हो । सरस्वतिले भने अनुसार उनि माथि बेकारको झुटो आरोप लगाईएको हो र आरोप मात्र पैसा ठगि खाने बहाना बनाएर लगाईएको हो भन्ने प्रस्ट गरेका छन । गायिका सरस्वतिको पूर्व पति संग उनको सम्बन्ध ६ बर्ष अघि नै मौखिक रुपमा टुटि सकेको तर लिखित रुपमा सम्बन्ध बिच्छेद नभएको ले सायद अहिले आएर आफ्नो खुसि र सफलता देखेर होला पुर्व श्रीमान बिना प्रमाणको आरोप लगाएर पैसा कमाउने सोच बनाएको भन्ने उनको भनाई रहेको छ । सरस्वतिले जानकारी दिए अनुसार उनलाई झुटो बहाना बनेर बच्चाको लोभ देखेर बिना स्वीकृति उपचारको बाहानाले बच्चा नपाउने बनाईदियो र सोहि बहानाले मलाई हेप्ने ,यातना दिने गरियो जसको कारण उनीहरु बीच सम्बन्ध टाढीएको समेत उनले प्रस्ट परेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

म यस्ती छु,आखाले हेर्न सक्दिन,मर्ने प्रयास कति गरे तर के गर्नु ८२ बर्सिय आमा पाल्नु छ..(भिडियो सहित )

  • २८ श्रावण, २०७६

एउटा यस्तो जीवनी जस्लाई सुन्दा लाग्ला सबैलाई यो एक कहानी । तर दुर्भाग्य यो कसैको वास्तविक जीवनी हो । एउटा यस्तो जीवन जहा हासो र सुख अनि आनन्दको कुनै

व्यापक प्रचार प्रसारमा ' साइनो ' टिम... (भिडियो सहित )

  • १७ श्रावण, २०७६

चलचित्र 'साइनो'को टिम अहिले व्यापक प्रचार प्रसारमा रहेको छ भने चलचित्रको प्रदर्शन मिति पनि निकै नजिक रहदा चलचित्रको टिम निकै व्यस्त अनि ढुकढुकी

मृत्युसंगै भाग्य न्यौपाने र शिशिर भण्डारीको प्रतिक्षामा नन्दकुमारी प्रधान... (भिडियो सहित)

  • १० श्रावण, २०७६

एउटा यस्तो जीवनी ,जसलाई सुन्ने र हेर्ने ,देख्ने नरोई बस्न सक्दैन । भनिन्छ नि " सोचे जस्तो हुन् जीवन" । सायद सत्य यहि हो कि जीवन न सोचे जस्तो हुन्छ न चाहे