युट्युबको ट्रेण्डीङ्ग ४७ मा कार्टुन क्रुज जुनियरको 'पिरतीमा'... (भिडियो सहित)

गायिका सुष्मा पुर्णिमा अर्याल र चर्चित संगीतकार तथा गायक शिखर सन्तोषको युगल स्वरमा नयाँ गित  "पिरतीमा" को म्युजिक भिडियो सार्बजनिक भएको २४ घण्टा नपुग्दै संगीत प्रेमिहरुको मन जित्न सफल भएको छ र त्यहि संगीत प्रेमीहरुको मन जित्दै गीतको म्युजिक भिडियो अहिले यो समाचार तयार गर्दा सम्ममा युट्युबको ट्रेण्डिङ्ग ४७ मा बस्न सफल छ  । दर्जनौ चर्चित गीतहरुका सर्जक संगीतकार तथा गायक शिखर सन्तोषको सुमधुर आवाज रहेको "पिरतीमा" अहिले चर्चामा रहेको छ । 

सन्तोष तिमल्सिनाको शब्द तथा शिखर सन्तोषको संगीत रहेको गीतलाई गोपाल रसाइलीले एरेन्ज गरेका छन् । सार्बजनिक म्युजिक भिडियोलाइ छायाँकार ज्ञानेंद्र शर्मा हुमागाईंले छायांकन गरेका हुन् भने आश्मा बिश्वकर्मा र सरोज अधिकारिको कोरियोग्राफी तथा सरोज अधिकारिको निर्देशन रहेको छ ।  भिडियोमा कार्टुन क्रुज जुनियर र बिजय अधिकारि(बन्नी) लाइ फिचरीङ गरिएको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गायिका उषा मलाहाको निर्देशनमा तीज गीत ‘तीज आयो लौ’ सार्वजनिक... (भिडियो सहित )

  • २८ श्रावण, २०७६

काठमाडौं । हिन्दु महिलाहरुको महान चाड तीज नजिकिदै गर्दा बजारमा तीज गीतका भिडियोहरु एकपछि अर्को आइरहेका छन् । यसै क्रममा गायिकाद्वाय रेश्मी कार्की र

बाल गायिका रविनाको बालगीत 'काग दाजै काग दाजै' सार्बजनिक..(भिडियो सहित)

  • २७ श्रावण, २०७६

बरिष्ट गीतकार तथा सर्जक अम्बिका गुरुङको संदेशमुलक शब्दमा सजिएको बाल गीत "काग दाजै काग दाजै" मा गुल्मीको अद्भुत कला भएकी मिठो स्वरकी धनि ६ बर्षे

'कबड्डी ३' को शिर्ष गीत सार्वजनिक... (भिडियो सहित )

  • २७ श्रावण, २०७६

रामबाबु गुरुङको निर्देशनमा निर्माण हुने चलचित्र  'कबड्डी ३' को शिर्ष गीत सार्वजनिक भएको छ । आउदो असोज ३ गतेलाइ  प्रदर्शन मिति तय गरिएको यस