एसइइ फेशनिष्ट कार्यक्रम सम्पन्न

न्यु राइज इन्टरप्राइभेट लिमीटेड द्वारा काठमान्डौमा एसइइ फेशनिष्ट कार्यक्रम सम्पन्न भएको छ । विगत दुइ वर्षदेखि आयोजना हुदै आएको इभेन्टले यस वर्ष एसइइ फेशनिष्ट आइकन नेपालको उपाधि ऐश्वर्या क्षेत्रीले हात पारेकि छिन् भने लिटिल फेशनिष्ट आइकन नेपालको उपाधि अरान्जल, क्रिपाल र समिक्षाले हात पार्न सफल भएका हुन् ।

 

यस्तै फस्ट रनर अप सुजता र अवाशिष श्रेष्ठले हात पारेका छन् भने सर्वाधिक चर्चित मिस पपुलर सिर्जन गोले र स्वस्तीका भुजेलले हात पार्न सफल भएका हुन् । न्यु राइज इन्टरपाइभेट लिमीटेडद्वारा कार्यक्रम बालबालिकाहरुको सिजर्नात्मक आत्मविश्वास तथा व्यक्तित्व विकासमा टेवा पुर्याउने उद्देश्यले आयोजना गर्दै आएको हो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पाचौ सुन्दरादेबी संदेश म्युजिक अवार्ड थाईल्याण्डमा सम्पन्न

  • २२ श्रावण, २०७६

काठमाण्डौ  – ‘आफ्नै पन, आफ्नै शान, स्रस्टा सर्जकलाई सम्मान, नेपाली संगीतको बिकासमा हाम्रो बेग्लै हाम्रो योगदान’ भन्ने मूल नाराको साथ पाचौ

तेजस्वीद्वारा स्कुल डान्स च्यम्पियनशिपको ग्राण्ड फिनाले तथा विशिष्ट कलाकार सम्मान कार्यक्रम समापन

  • २१ श्रावण, २०७६

किर्तिपुर, काठमाण्डौ, साउन १९ (tejnepal.com) । यही शनिवार साउन १८ गतेका दिन किर्तिपुरमा एक भव्य समारोहका बिच तेजस्वी कला केन्द्र एण्ड मिडियाले स्कुल डान्स

पुजा साक्य र आशिष् बेलबासेले चुमे 'मिस्टर एन्ड मिस इन्टर कलेज 2019 'को उपाधि ।

  • २१ श्रावण, २०७६

फेसन फ्याक्ट्रीले आयोजना गरेको 'मिस्टर एन्ड मिस इन्टर कलेज 2019 'को ग्रान्ड फिनाले गत आईतबार राजधानीको जमल स्थित 'राष्ट्रिय नाचघर 'मा सम्पन्न भएको छ