चर्चामा गायक जीवन बडूको 'बैतडो ' ...(भिडियो सहित )

गायक जीवन बडूको एकल गायनमा रहेको बिल्कुलै नया गीत " बैतडो " को म्युजिक भिडियो सार्वजनिक भएको छ  । सार्वजनिक यस गीतमा राजेश ठगुन्नाको शब्द रचना तथा संगीत रहेको छ भने गीतमा गायक जीवन बडूको संगीत संयोजन रहेको छ  । 

डान्सिङ्ग विटमा रहेको यस गीतको म्युजिक भिडियोलाई अमन बडूले खिचेका छन् भने भिडियोमा केशब राज भट्ट र सिता राइको अभिनय रहेको छ  । यस गीतको म्युजिक भिडियोलाइ भिडियोमा अभिनय समेत गरेका केशब राजले नै निर्देशन गरि तयार गरेका छन भने सम्पादन भिडियोका छायाँकार अमन बडूले गरेका हुन्  । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

साधारण तारेखमा प्रणेश गौतम रिहा ...(भिडियो सहित)

  • १ असार, २०७६

चलचित्र ‘वीर बिक्रम २’को पीजि समिक्षा भन्दा पनि व्यक्तिगत समिक्षा गरेको र अपशब्द प्रयोग गरि मानबिय भेद गरेको आधारमा अनुसन्धानका लागि थुनामा रहेका

‘सानु मन’ ट्रेलरमा आयुष्मान र शिल्पाको प्रेम.. (भिडियो सहित)

  • १ असार, २०७६

आयुष्मन र शिल्पा अभिनित चलचित्र ‘सानु मन’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा  प्रेम, बिछोड र त्योपछी बदलिएको जीवनीलाइ प्रस्तुत गरिएको छ भने

'पासवर्ड 'मा सन्नी लियोनिको 'आजको साम ,सन्नी हो नाम '..( भिडियो सहित )

  • ३१ जेठ, २०७६

बलिउड कलाकार तथा आईटम गर्ल सन्नी लियोनिको नृत्य रहेको नेपाली चलचित्र 'पासवर्ड ' को पहिलो गीत सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमका बीच