'हजुर जस्तो मान्छे चलचित्र बिकाश बोर्डमा नबस्दा नै राम्रो.' आकाश पल

भारतीय चलचित्र " भारत " लाइ बुधबार नै नेपालमा पनि रिलिज गर्न पाउ भनि वितरक कम्पनी ब्यांकटेस इन्टरटेन्मेन्टले जिल्ला अदालत, काठमाडौँमा मुद्दा दायर गरेपछि सर्बोच्च अदालतले वितरण कम्पनीको पक्षमा फैसला गरेको छ। केहि समययता नेपाली लगायत अन्य जुन पनि भाषीय चलचित्र नेपालमा नेपाली चलचित्र रिलिज गर्ने गरेको दिन अर्थात् शुक्रबार मात्र रिलिज गर्ने नियम लागु गरिएको थियो तर बिशेष चाड ,दशैँ ,तिहार र तीज जस्ता पर्वको बेलामा भने अन्य बार पनि रिलिज निर्धारित गरिएको थियो ।


यस्तैमा गत शुक्रबार अर्थात् जेस्ठ १७ गतेदेखि प्रदर्शनमा आको चलचित्र 'कुम्भ करण' को कलाकार तथा निर्माताले आफुलाई चित्त दुखेको र मार्का परेकोभन्दै सर्बोच्च अदालतको हालको निर्णय प्रति दुख अर्थात् आपत्ति व्यक्त गरेला छन । कुम्भ करणक निर्माता आकाश पलले सामाजिक संजालमा एक स्टाट्स लेखेर आफ्नो दुख र चित्त दुखाइ प्रस्ट गरेका छन । उनले चलचित्र बिकाश बोर्डका नव अध्यक्ष केशब भट्टराईप्रति आक्रोश ब्यक्त गर्दै अध्यक्ष भट्टराईको एक फोटो समेत राखेर अध्यक्षको अध्यक्षताप्रति नै खेद प्रकट गरेका छन ।
उनले लेखेका छन " श्रीमान चलचित्र बिकास बोर्ड अध्यक्ष 
मिस्टर केशव भट्टराई 
हिजो को दिन मा हजुर को चलचित्र यात्रा चल्दा नेपालमा भारतीय चलचित्र बुधबार रिलिज हुन खोज्दा हजुर्ले रोक्नु भयो 
आज मेरो चलचित्र कुम्भकरन चलिरहदा हजुर्ले हिन्दी चलचित्र भारत लाई बुधबार नै अनुमती दिनुभयो 
के हजुर्को चल्चित्र मत्र चल्चित्र हो हाम्रो चल्चित्र चाहिँ चल्चित्र नै होइन 
चल्चित्र छेत्रमा केहि गरौं भनेर लागेको मान्छे हो सर म पनि होला हजुरले गर्नु भएको छ त्यो म मान्न तयार छु कुनै दिन समय आयो भने म पनि बोल्न तयार छु अध्यक्ष जि याद रहोस् आज आयर हजुर जस्तो मान्छे चल्चित्र बिकास बोर्ड मा नबस्दा नै राम्रो."

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरे ।

  • २८ श्रावण, २०७६

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई  अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । क्यारेबियन प्रिमियर लिग खेल्न जानकाे लागि

जापान पुगेका फुलन्देकी आमा र सबिना गुरुङलाई विमानस्थलबाटै नेपाल फिर्ता

  • १८ श्रावण, २०७६

 टोक्यो। तमु धिं जापानले आयोजना गरेको २३ औ रोधी साँझ तथा रजत जयन्ती २०१९ को लागि जापान पुगेका हाँस्यकलाकार उमेश राई (फुलन्देकी आमा) र लोकगायिका सविना

बिबादिद केस नटुङ्गिदै शिल्पा र छविको बिहे दर्ता गर्ने सचिवको निधन ।

  • १४ श्रावण, २०७६

छवि ओझा र शिल्पा पोखरेलको बिबादित माहोल चलिरहदा एक्कासी यिनै दुइको केसमा अल्झेल्का काठमाडौं महानगरपालिका ८ नम्बर वडाका सचिवको निधन भएको छ । प्राप्त