मेलिना राईको 'परे परे मायामा'सार्वजनिक... (भिडियो सहित)

नेपाली साँगितिक क्षेत्रमा एक पछि अर्काे लाेकप्रिय गीत रच्ने गीतकार हुन् हिमाँशु रायमाझी गाेधुली । भर्खरै उनकाे शव्दमा चर्चित गायिका मेलिना राईले “परे परे मायामा ” भन्ने गीतमा स्वर भरेकी छिन् भने उनलाई बिराटनगर बासी डाक्टर मँजिल श्रेष्ठले साथ दिएका छन् । डा .मँजिल श्रेष्ठले चिकित्सक पेशामा भएतापनि थुप्रै गीतहरु आफ्नो आवाजामा निकाली सकेका छन् । 

 

गीतमा चर्चित सँगीतकार भिम बि .सी. काे सँगीत रहेकाे छ भने बाबू प्रधानले सँगीत सँयाेजन गरेका छन् । पाेखराकाे मनाेरम दृष्यमा छाँयाङ्कन गरिएकाे म्युजिक भिडियाे निकै आकर्शक बनेकाे छ। भिडियाेमा मदन घर्ती र सृजना जिसिकाे अभिनय देख्न सकिन्छ । भिडियाे निर्देशन दिलिप समनले गरेका छन् भने ओम प्रसाईकाे छायँकन रहेकाे छ । फराज अर्पणकाे कलर तथा सम्पादन रहेकाे भिडियाेमा बिक्रम तामाङकाे ब्यबस्थापन छ भने पुर्णीमा श्रेष्ठले कलाकारहरु लाई राम्राे बनाउने काम गरेकी छिन्। गीतलाई ओ .यस. आर .डिजिटलले बजारमा ल्याएकाे छ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

साधारण तारेखमा प्रणेश गौतम रिहा ...(भिडियो सहित)

  • १ असार, २०७६

चलचित्र ‘वीर बिक्रम २’को पीजि समिक्षा भन्दा पनि व्यक्तिगत समिक्षा गरेको र अपशब्द प्रयोग गरि मानबिय भेद गरेको आधारमा अनुसन्धानका लागि थुनामा रहेका

‘सानु मन’ ट्रेलरमा आयुष्मान र शिल्पाको प्रेम.. (भिडियो सहित)

  • १ असार, २०७६

आयुष्मन र शिल्पा अभिनित चलचित्र ‘सानु मन’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा  प्रेम, बिछोड र त्योपछी बदलिएको जीवनीलाइ प्रस्तुत गरिएको छ भने

'पासवर्ड 'मा सन्नी लियोनिको 'आजको साम ,सन्नी हो नाम '..( भिडियो सहित )

  • ३१ जेठ, २०७६

बलिउड कलाकार तथा आईटम गर्ल सन्नी लियोनिको नृत्य रहेको नेपाली चलचित्र 'पासवर्ड ' को पहिलो गीत सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमका बीच