हरर चलचित्र ‘घर’ को ट्रेलर सार्वजनिक

डीएस डिजिटलको ब्यानरमा निर्माण भएको हरर चलचित्र  ‘घर’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा सुरक्षा पन्त एकदम साधारण विवाहित महिलाको भूमिकामा देखिएकी छन्  । केहि दिन अघि चलचित्रको टिमले फस्टलुक पोष्टर सार्वजनिक गरेका थिए भने सार्वजनिक पोष्टरमा सुरक्षा पन्तको डरलाग्दो रुप देखाइएको थियो ।

हरर कथामा निर्माण भएको यस चलचित्रमा निरज कँडेलको छायांकन,शर्मिला पाण्डेको निर्माण,सन्तोष अधिकारीको सह निर्माता रहेको यस चलचित्रलाई नायक तथा निर्देशक अर्पण थापाले निर्देशन गरेका छन  । चलचित्रमा अर्पण थापा,  सुरक्षा पन्त र वेनिशा हमालसंगै अस्मिता खनालको मुख्य भूमिका रहेको छ । चलचित्रको कथा समेत अर्पणले नै लेखेका हुन् भने चलचित्र आउदो  साउन ३ गतेबाट प्रदर्शनमा आउने भएको  छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

साधारण तारेखमा प्रणेश गौतम रिहा ...(भिडियो सहित)

  • १ असार, २०७६

चलचित्र ‘वीर बिक्रम २’को पीजि समिक्षा भन्दा पनि व्यक्तिगत समिक्षा गरेको र अपशब्द प्रयोग गरि मानबिय भेद गरेको आधारमा अनुसन्धानका लागि थुनामा रहेका

‘सानु मन’ ट्रेलरमा आयुष्मान र शिल्पाको प्रेम.. (भिडियो सहित)

  • १ असार, २०७६

आयुष्मन र शिल्पा अभिनित चलचित्र ‘सानु मन’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा  प्रेम, बिछोड र त्योपछी बदलिएको जीवनीलाइ प्रस्तुत गरिएको छ भने

'पासवर्ड 'मा सन्नी लियोनिको 'आजको साम ,सन्नी हो नाम '..( भिडियो सहित )

  • ३१ जेठ, २०७६

बलिउड कलाकार तथा आईटम गर्ल सन्नी लियोनिको नृत्य रहेको नेपाली चलचित्र 'पासवर्ड ' को पहिलो गीत सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमका बीच