डाक्टरबाट गायनमा प्रवेश गदै बिष्णु सुबेदीले सार्वजनिक गरे ' जति धेरै '...( भिडियो सहित )

पेशाले डेन्टिस्ट रहेका चितवनका डाक्टर बिष्णु पी सुबेदीले आफ्नो  गायन रुचिलाइ बास्तबिकता दिने मनशायले आफ्नो  गायन रहेको गीत "जति धेरै " बोलको गीतको म्युजिक भिडियो समेत सार्वजनिक गरेका छन । चितवन घर भै चितवनमै डाक्टर पेशामा आवद्द रहेका बिष्णुले यो भन्दा  अघि पनि यसो फुर्सदको समय मिलाएर गीत गुनगुनाउने समेत गर्दै आईरहेको र केहि कभर गीतहरु समेत गाइसकेको बिष्णु सुबेदी यस गीत सार्वजनिक लगतै साथ र राम्रो प्रतिक्रिया पाए दर्शक अनि संगीतप्रेमी सामु पुन गाजल र आधुनिक पप गीत ल्याने तयारीमा रहेका छन् ।

गायक नारायण गोपाल र भक्तराज प्रति प्रभावित भएर गायनमा रुचिराख्ने बिष्णुको यस प्रेमिल शब्द अनि प्रेमिल भावले सजिएको आधुनिक गीतमा बिष्णु पी सुबेदीको एकल गायन रहेको छ भने गीतमा मणि भट्टराईको शब्द रचना अनि रमेश अन्जन कडेेरियाको संगीत सिर्जना रहेको छ भने गीतलाई सुमन केसीले एरेन्ज गरेका छन । रमणीय स्थल चितवनकै वरपर रहेर छायांकन गरिएको यस गीतको म्युजिक भिडियो पनि निकै आकर्षण बनेको छ । 

मोडल संजय ,श्रीस्ती र बिनोदको आकर्षण अभिनय रहेको यस गीतको म्युजिक भिडियोलाई क्यामेरामेन रमेश बस्नेतले खिचेका छन भने भिडियोमा अर्जुन चापागाईको द्रोण अनि रमेश बस्नेतकै सम्पादन समेत रहेको छ ।  डाक्टर सुबेदीले यस गीतको म्युजिक भिडियोबाट निर्देशन समेत गर्न शुरु गरेका छन भने उनको यो डेब्यु निर्देशन म्युजिक भिडियो रहेको छ  ।  उनले आफ्नो यस संगीतप्रतिको प्रेम अनि कृतिलाइ आफ्नै नामको युट्य़ुब च्यानलबाट सार्वजनिक समेत गरेका हुन् ।

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

साधारण तारेखमा प्रणेश गौतम रिहा ...(भिडियो सहित)

  • १ असार, २०७६

चलचित्र ‘वीर बिक्रम २’को पीजि समिक्षा भन्दा पनि व्यक्तिगत समिक्षा गरेको र अपशब्द प्रयोग गरि मानबिय भेद गरेको आधारमा अनुसन्धानका लागि थुनामा रहेका

‘सानु मन’ ट्रेलरमा आयुष्मान र शिल्पाको प्रेम.. (भिडियो सहित)

  • १ असार, २०७६

आयुष्मन र शिल्पा अभिनित चलचित्र ‘सानु मन’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा  प्रेम, बिछोड र त्योपछी बदलिएको जीवनीलाइ प्रस्तुत गरिएको छ भने

'पासवर्ड 'मा सन्नी लियोनिको 'आजको साम ,सन्नी हो नाम '..( भिडियो सहित )

  • ३१ जेठ, २०७६

बलिउड कलाकार तथा आईटम गर्ल सन्नी लियोनिको नृत्य रहेको नेपाली चलचित्र 'पासवर्ड ' को पहिलो गीत सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमका बीच