‘प्रेम दिवस’को शिर्ष गीतमा आयुष्मान र प्रियंकाको आवाज.. (भिडियो सहित)

यहि जेष्ठ ३१ गतेदेखि  प्रदर्शनको तयारीमा रहेको आयुष्मान र प्रियंका स्टारर चलचित्र  ‘प्रेम दिवस’ को नयाँ गीत रिलिज भएको छ । सार्वजनिक गीतमा प्रियंका कार्की र आयुष्मान देशराज जोशीको स्वर समावेश गरिएको छ भने गीतमा प्रियंका र आयुष्मानलाई नै फिचर्ड गरिएको छ । करण राज कार्कीको संगीत र सन्तोष पोखरेलको शब्द रचना रहेको यस गीतलाई सुरज तामाङ र शैलु आरएल शाहले स्वर दिएका थिए भने  उनीहरु यस गीतका ओर्जिनल गायक गायिका हुन् ।

त्रिकोणात्मक प्रेमकथामा आधारित यस चलचित्रलाइ योगेश घिमिरेले निर्देशन गरेका छन भने चलचित्रमा  कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको यस चलचित्रलाई मानकृष्ण महर्जनले छायाँकन गरेका छन  भने चलचित्रलाई बनिष शाह र मिलन श्रेष्ठले मिलेर सम्पादन गरेका छन । प्रियंका कार्की, आयुष्मान देशराज जोशी र विशाल खरेलका अलवा हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुइँटेललगायतका कलाकारहरुको पनि अभिनय रहेको यस चलचित्रमा मनिष दाहाल निर्माता रहेको छ भने  कार्यकारी निर्मातामा  सञ्जय न्यौपाने रहेका छन  ।चलचित्र ‘प्रेम दिवस’ का गीतमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गायिका उषा मलाहाको निर्देशनमा तीज गीत ‘तीज आयो लौ’ सार्वजनिक... (भिडियो सहित )

  • २८ श्रावण, २०७६

काठमाडौं । हिन्दु महिलाहरुको महान चाड तीज नजिकिदै गर्दा बजारमा तीज गीतका भिडियोहरु एकपछि अर्को आइरहेका छन् । यसै क्रममा गायिकाद्वाय रेश्मी कार्की र

बाल गायिका रविनाको बालगीत 'काग दाजै काग दाजै' सार्बजनिक..(भिडियो सहित)

  • २७ श्रावण, २०७६

बरिष्ट गीतकार तथा सर्जक अम्बिका गुरुङको संदेशमुलक शब्दमा सजिएको बाल गीत "काग दाजै काग दाजै" मा गुल्मीको अद्भुत कला भएकी मिठो स्वरकी धनि ६ बर्षे

'कबड्डी ३' को शिर्ष गीत सार्वजनिक... (भिडियो सहित )

  • २७ श्रावण, २०७६

रामबाबु गुरुङको निर्देशनमा निर्माण हुने चलचित्र  'कबड्डी ३' को शिर्ष गीत सार्वजनिक भएको छ । आउदो असोज ३ गतेलाइ  प्रदर्शन मिति तय गरिएको यस